आज देखिनेछ आकाशमा यो भव्य दृश्य

रात्रिको आकाशमा खगोलीय पिण्डहरुको गतिविधि हेर्दै रमाउनेहरुका लागि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो।  अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति  ग्रह र शनि ग्रहको निकटता ( ग्रेट कन्जक्शन ) ले बड़ो चर्चा पाएको थियो।चलिरहेको नववर्ष २०२१ पनि यस्तै अनुपम खगोलीय घटनाले परिपूर्ण रहने भएको छ।  यस...