चैत्र १७ गते शुक्रबार बेलुकी ८ बजेर ५४ मिनेटबाट देव गुरु बृहस्पति ग्रह पश्चिम दिशामा अस्त हुदैछन् । महत्त्वपूर्ण दुईवटा ठूला ग्रह शुक्र र देव गुरु बृहस्पति अस्त भएको समयमा शास्त्रले काम्यकर्म निषेध गरेको छ । गुरुअस्त भएको समयमा विवाह, व्रतबन्ध लगायतका ठूला विशेष यज्ञ अनुष्ठानआदि काम्य कर्म गर्न निषेध गरेको छ।आगामी २०८० साल वैशाख […]