इयुको सहयोगमा तीन मुलुकबाट आइपुग्यो स्वास्थ्य सामाग्री, वितरणलाई ट्रयाकिङ सिस्टम

काठमाडौं। युरोपियन युनियनको सहयोगमा तीनवटा मुलुकले नेपाललाई सहयोगमा पठाएका स्वास्थ्य सामाग्री आइतबार काठमाडौं आइपुगेको छ। कोभिड-१९ रोकथामका लागि दिइएको स्वास्थ्य सामाग्री

सम्बन्धित सामग्री

शिर मेमोरियल अस्पतालमा, रोटरीले दियो स्वास्थ्य सामाग्री

काभ्रे ।  काभ्रेको बनेपामा रहेको जिल्लाकै पुरानो अस्पताल शिरमेमोरियललाई रोटरी क्लब अफ धुलिखेल, बनेपा, बालाजु र सिगाँपुर रोटरीको सहयोगमा आपतकालीन शैयाको सुधारका लागि ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । धुलिखेल रोटरीका पुर्व अध्यक्ष रन्जिब श्रेष्ठले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र अस्पतालका निमित्त कार्यकारी अधिकृत सुन्दर थापालाई उक्त सामाग्री एक कार्यक्रमका […]

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण

१३ माघ, काठमाडौं। नेपाल पर्वतारोहण संघले कुष्ठरोगीलाई न्यानो कपडाका साथै स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले दक्षिणकाली नगरपालिका टौथलीमा रहेको खोकना ल्याप्रोसी क्याम्प तथा आसपास बसोबास गरिरहेका २ सय जना कुष्ठरोगीलाई ज्याकेट, ब्ल्याङ्केट, मास्क, सेनिटाईजर, साबुन वितरण गरेको हो । जापानको द निपुण फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल पर्वतारोहण संघले न्यानो कपडा तथा स्वास्थ्य सामाग्री […]

प्रेस चौतारी भक्तपुरद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण

प्रेस चौतारी जिल्ला शाखा भक्तपुरले पत्रकारहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा जिल्लामा सक्रिय चौतारी निकट पत्रकार तथा संचारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी भक्तपुरका संयोजक हेमराज ढकालले जानकारी दिएका छन् । चौतारी केन्द्र र मानवीय आस्था नेपाल, भक्तपुरको सहयोगमा प्राप्त मास्क, सेनेटाइजर र फेस सिल्ड वितरण गरिएको हो । सो अवसरमा नेकपा एमाले भक्तपुरका जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले कोरोनाको महामारी स्वास्थ्य सामाग

चीनबाट भोली ६५० थान अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामाग्री आउने

काठमाडौं। चीन सरकारले अनुदान सहयोगमा पठाउने स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनले भोली ६५० थान अक्सिजन कन्सन्ट्रेटर, २० हजार थान अक्सिजन नेजल क्यनुला र २० हजार थान अक्सिजन फेस मास्क नेपाल पठाउँदैछ। चार्टर्ड जहाजमा ती स्वास्थ्य सामाग्री काठमाडौं ल्याउन लागिएको हो। भोली नै ती सामाग्री चीनले नेपाललाई हस्तान्तरण गर्नेछ।

विदेशका रोटरीको सहयोग नेपालमा भित्रियो

सामाजिक संस्थाका रूपमा परिचित रोटरी क्बलले नेपालमा हाल कोरोना महामारीलाई रोकथाम र नियन्त्रणमा थोरै भए पनि सहयोग पुराउने उद्देश्यले विदेशबाट समेत स्वास्थ्य सामग्री भित्राएको छ । ताइवान, क्यानाडा, अमेरका, चाइना र नेपालमा रहेका रोटरीयनहरूको सहयोगमा पोखरा र काठमाडौंमा करिब १ करोड ५० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गर्न सुरु गरिएको रोटरी क्लब अफ पोखराका […]

कांग्रेस नेताको पहलमा नवलपुरमा स्वास्थ्य सामाग्री

नवलपुर : नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता विकास तामाङले इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। हामी नेपाल र ह्युमनिटी फाउन्डेसनको सहयोगमा प्राप्त ती स्वास्थ्य सामग्री उनले बिहीवार अस्पतालको प्राङ्गणमा गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, उपाध्यक्ष मिरा अधिकारी लामा र नवलपुर अस्पतालका…

सम विकास केन्द्र डोटीद्वारा २० लाख बढीको स्वास्थ्य सामाग्री सहयोग

डोटी । सम विकास केन्द्र 'ईडिसि' डोटी नामक गैरसरकारी संस्थाले चार वटा स्थानीय तहलाई २० लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  डेनमार्कको गैर सरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोगमा उक्त संस्थाले जिल्लाका पूर्वाचौकी गाउँपालिका, शिखर नगरपालिका, के.आइंसिंह गाउँपालिका र जोरायल गाउँपालिकालाई २० लाख ६५ हजार ८२९ मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष अधिराज बिसी बताए ।

स्वास्थ्य सामाग्री लिएर भारत आइपुग्यो अमेरिकी विमान

काठमाडौं। अमेरिकाले सहयोगमा दिएको स्वास्थ्य सामाग्री बोकेर अमेरिकी विमान भारत आइपुगेको छ। अमेरिकाले विमानमा ४०० अक्सिजन सिलिन्डर र १० लाख कोरोना टेस्ट किट लगायतका सामाग्री पठाएको छ। पछिल्लो केही सातायता भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिँदैछन्। जसकारण, भारतमा अक्सिजनको चरम अभाव भइरहेको छ।