१३ माघ, काठमाडौं। नेपाल पर्वतारोहण संघले कुष्ठरोगीलाई न्यानो कपडाका साथै स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले दक्षिणकाली नगरपालिका टौथलीमा रहेको खोकना ल्याप्रोसी क्याम्प तथा आसपास बसोबास गरिरहेका २ सय जना कुष्ठरोगीलाई ज्याकेट, ब्ल्याङ्केट, मास्क, सेनिटाईजर, साबुन वितरण गरेको हो । जापानको द निपुण फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल पर्वतारोहण संघले न्यानो कपडा तथा स्वास्थ्य सामाग्री […]