मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाबाट रोजगार, अध्ययन तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया पुग्नु भएका ब्यक्तिहरुले कोरोना भाईरसको महामारीमा आफ्नो श्रमको मुल्य कटाउँदै जिल्लाबासीहरुका लागि सहयोग उपलब्ध गराउनु भएको छ । ‘विपदमा होस्टेमा हैसे गर्न सकियोस भन्ने उदेश्यले रकम संकलन गरी स्वास्थ्य सामाग्री उपलब्ध गराएका हौ’– काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सानु लामाले […]