जि.पि कोइराला अध्ययन केन्द्रका अध्यक्ष रायमाझीको पहलमा मलँगवा अस्पताललाई १० लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं, ४ असार । देश कोरोना महामारीको गम्भीर परिस्थितिबाट गुज्रिरहेको बेला जि.पि कोइराला अध्ययन केन्द्रका अध्यक्ष मनिष रायमाझी निरन्तर सहयोगमा जुटिरहेका छन् । अध्यक्ष रायमाझीको पहलमा खाल्ड्सा एण्ड इन्टरनेसनलको सहयोगमा १० लाख रुपैयाँ  बराबरको मलँगवा अस्पताल सर्लाहीलाई पाँच थान अक्सिजन कन्सन्टेटर र पच्चिस थान अक्सिमिटर हस्तान्तरण गरेका हुन् । अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य सामाग्री प्राप्त […]

सम्बन्धित सामग्री

जर्मनीद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौँ– जर्मनीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडालाई मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जर्मनीका राजदुत डा. थोमस प्रीन्जले आपतकालीन सहायता परियोजना अन्तरगतको सामग्रीहरु हस्तान्तरण गरे । यसअघि प्राप्त स्वास्थ्य सामग्री बाहेक १७ थान भेन्टीलेटर,१० लाख थान के ९५ सर्जिकल माक्स, २ करोड २६ लाख थान माक्स […]