काठमाडौं, १९ मंसिर । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले समग्र न्यायापालिकाको पूनःसंरचना र त्यहाँ भएका विकृतिको विरुद्धमा उच्चस्तरिय छानबिन समिति गठन गर्न मागसहित आज नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापनपत्र बुझाउने भएका छन् । अधिवक्ता त्रिलोक चन्दले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जनकारी दिएका हुन् । उनले नेपाल बार एसोसियसनले आफुहरुलाई […]