आत्महत्याका भिडियो फेसबुकमा सेयर गर्नु'भो? कारवाहीमा परिएला

काठमाडौं : आत्महत्या गरिएको भिडियो फेसबुकसहितका सामाजिक सञ्जालमा सेयर गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ। आत्महत्याका भिडियोहरू फेसबुकसहितका सामाजिक सञ्‍जालमा अपलोड गर्ने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय कारवाही थाल्ने जनाएको हो। प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गरी...

सम्बन्धित सामग्री

अमेरिकी र्‍यापर स्नुप डगले सेयर गरे नेपाली बालिकाको डान्स भिडियो

काठमाडौं । नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउडसम्म पुगेको छ । चर्चित अमेरिकी र्‍यापर स्नुप डगले ती नेपाली बालिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राममा सेयर गरिदिएका छन् । ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरेका छन् । यी चर्चित अमेरिकी र्‍यापरको प्रसिद्धी नेपालमा समेत […]

वरुणले सेयर गरे जोयसँगको भिडियो

एजेन्सी, १९ साउन । बलिउड अभिनेता वरुण धवनले सामाजिक सञ्जालमा आफ्नो पाल्तु कुकुर जोयको तस्बिर र भिडियोहरू प्रायः सेयर गर्छन्। हालै मात्र आफ्नो आगामी फिल्म बवलको सुटिङ सकेर अभिनेता स्वदेश फर्किएका छन् । यसैबीच वरुणले आफ्नो कुकुरसँगको एउटा सुन्दर भिडियो सेयर गरेका छन् । भिडियोमा वरुण आफ्नो कुकुरलाई चुम्बन गर्दै र खुसीले पुच्छर हल्लाउँदै देखिएका […]

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

नासा सेक्युरिटिजको सेयर सम्बन्धी ट्युटोरियल भिडियो निःशुल्क

नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयर बजार र कारोबारसँग सम्बन्धी भिडियो ट्युटोरियल निःशुल्क उपलब्ध गराउने भएको छ ।सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीमार्फत सेयर कारोबार गरिरहेका र कारोबार गर्ने सबै लगानीकर्ताले सेयर बजार र कारोबारसँग सम्बन्धित भिडियो ट्युटोरियल पाउने कम्पनीले जनाएको छ ।करिब १५०० मा पाइने उक्त भिडियो ट्युटोरियल कम्पनीले ‘मेरो स्कुल एप’सँग सहकार्य गरी सो एपमार्फत अनलाइन वा […]

एनएमबिको भिडियो अकाउन्ट ओपनिङमा विभिन्न सुविधा

एनएमबि बैंकले भिडियो केवाइसी, भिडियो कलमा आधारित खातासँगै डिम्याट, मेरो सेयर र सिआरएन पनि अनलाइनबाट नै लिन सकिने योजना ल्याएको छ । बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा...

बच्चाको अश्लिल भिडियो सेयर गरेपछि ९ जना प्रहरीलाई विभागीय कारवाही

सशस्त्र प्रहरी बलका एकजना हवल्दारले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी हुन् हवल्दार गणेश भण्डारी । करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे तर, सेयर गरेनन् । चार वर्षपछि गुगलले सो भिडियो ‘डिटेक्ट’ गरेको छ । गुगलले अश्लिले भिडियो सेयर गर्ने व्यक्ति पहिचान गरेसँगै बालबालिकासम्बन्धी काम गर्ने संस्थाले प्रहरी प्रधान कार्यालयल

बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ प्रहरी कारबाहीमा

बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले आफ्ना नौ सिपाहीमाथि विभागीय कारबाही गरेको थियो । बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको...