नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयर बजार र कारोबारसँग सम्बन्धी भिडियो ट्युटोरियल निःशुल्क उपलब्ध गराउने भएको छ ।सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीमार्फत सेयर कारोबार गरिरहेका र कारोबार गर्ने सबै लगानीकर्ताले सेयर बजार र कारोबारसँग सम्बन्धित भिडियो ट्युटोरियल पाउने कम्पनीले जनाएको छ ।करिब १५०० मा पाइने उक्त भिडियो ट्युटोरियल कम्पनीले ‘मेरो स्कुल एप’सँग सहकार्य गरी सो एपमार्फत अनलाइन वा […]