सशस्त्र प्रहरी बलका एकजना हवल्दारले सन् २०१७ मा एउटा अश्लिल भिडियो सामाजिक सञ्जालमा सेयर गरे । उनी हुन् हवल्दार गणेश भण्डारी । करिब ११ वर्षको बालकले केराको थम्बामा अश्लिल क्रियाकलाप गरेको भिडियो उनले नेपाल प्रहरीका ९ जना जवानको म्यासेन्जरमा पनि पठाए । प्रहरीका दुई जनाले सेयर गरे । अरुले भिडियो हेरे तर, सेयर गरेनन् । चार वर्षपछि गुगलले सो भिडियो ‘डिटेक्ट’ गरेको छ । गुगलले अश्लिले भिडियो सेयर गर्ने व्यक्ति पहिचान गरेसँगै बालबालिकासम्बन्धी काम गर्ने संस्थाले प्रहरी प्रधान कार्यालयल