काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तको मागसहित सत्ता गठबन्धन दल निकटका प्रमुख तीन संगठनले आन्दोलन घोषणा गरेका छन् । नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति जारी गर्दै ५ दिनको संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा रहेर अधिकारीले मुलुकको […]