नोबेल मेडिकल र के. एम. सी लगायत मेडिकल कलेजहरूमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज ,अभिभावकहरू लगायतको ऐक्यबद्धताका निम्ति विद्यार्थी संगठनले अपिल जारी गरेको छ । मंगलवार संयुक्त विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गरिएको हो । नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी य