धनुषामा युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एकजना पक्राउ

२४ चैत, धनुषा। प्रहरीले युवकलाई गोली हानी हत्‍या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा हंसपुर नगरपालिका ७ नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेका छन् । महराले चैत २३ गते साँझ ७ बजे घुम्‍न जाने बहानामा १८ वर्षीय विजय रामको गहुँ बारीमा हत्‍या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका जितेन्द्र कुमार […]

सम्बन्धित सामग्री

ब्रसेल्समा हत्यारा ‘आतङ्कवादी’लाई प्रहरीले गोली हानी मार्यो

ब्रसेल्स, ३० असोज । दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गरेका छन् । मध्यउत्तर ब्रसेल्समा रातभर भएको खोजी कार्यमा संदिग्धलाई घेरेर ऊमाथि गोली हानिएको थियो । पछि गोलीको घाउका कारण […]

सर्लाहीमा एक वृद्धको गोली हानी हत्या

सर्लाही र रौतहटको बिचमा पर्ने खोलाको बगरमा घर बनाएर बस्दै आएका एक वृद्धलाई गोली हानी हत्या गरिएको छ।...

बुल्गेरियाको राजधानीमा एक व्यक्तिको गोली हानी हत्या

बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ। सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको...

र्‍यापर टेकअफको गोली हानी हत्या

एजेन्सी । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ । अमेरिकाको ह्युस्टनमा मिगोस हिप हप समूहका र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको हो । २८ वर्षका टेकअफलाई ह्युस्टनको बलिङ गल्लीमा गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् । यो घटना […]

अमेरिकाको बोस्टन सहरमा नेपाली व्यवसायीको गोली हानी हत्या

काठमाडौँ । अमेरिकाको बोस्टन सहरमा एक नेपाली व्यवसायीको गोली हानी हत्या गरिएको छ । बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका नेपाली लालकिशोर महासेठको गोली हानी हत्या गरिएको हो । बोस्टन सहरबाट केही किलोमिटर टाढा फल रिभर सिटी, रक स्ट्रिटमा ‘स्टप एन्ड सेभ’ नामको खुद्रा पसल सञ्चालन गर्दै आएका उनको पसलमै गोली हानी हत्या गरिएको […]

अमेरिकामा नेपालीको गोली हानी हत्या

अमेरिका, ३ कात्तिक । अमेरिकामा एकजना नेपालीको गोली हानी हत्या भएको छ । मासाचुसेट्स राज्यमा स्टोर संचालन गरेर बसेका नेपालीको गोली हानी हत्या भएको हो । हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्ष अघि अमेरिका आएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो […]

तालिवानको पुरानै रवैया : गोली हानी गर्भवती महिलाको हत्या

अफगानिस्तानमा तालिवान लडाकुले एक प्रान्तिय शहरमा गर्भवती महिलालाई गोली हानी हत्या गरेका बताइएको छ। घोर प्रान्तको राजधानी फिरोजकोहमा गर्भवती महिलालाई गोली हानी हत्या गरिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको...

आतंक मच्चाउने हिमाली कालो भालुलाई गोली हानी मारियो

जुम्ला सदरमुकाम खलंगामा प्रवेश गरेर आतंक मच्चाउने हिमाली कालो भालुलाई गोली हानी मारिएको छ। भालुलाई अधिकतम बचाउने र जंगल तिर फर्काउने प्रयत्न भएपनि भालुले आतंक मच्चाउने थालेपछि गोली हानी मारिएको हो।...

अफगानिस्तानमा दुई महिला न्यायाधीशको गोली हानी हत्या

गाडीमा बसेर कार्यालय जाँदै गर्दा उनीहरूमाथि बन्दुकधारीले गोली हानी हत्या गरेको अदालतका प्रवक्ता अहमद फहिम क्वाविमले बताए।