धनुषामा गोली हानी हत्या गरेको आरोपमा साथी नै पक्राउ

जनकपुरधाम – धनुषामा गोली हानी हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–७ नौवाखोरका २० वर्षीय मनोज महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। बुधबार हंशपुर नगरपालिका–७ का १८ वर्षीय विजय रामको हत्या गरी गहँु खेतमा फालिएको अवस्थामा शव फेला परेको […]

सम्बन्धित सामग्री

गोली हानी हत्या गरेको आरोपमा २ जना पक्राउ

कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक खण्डको इटहरी–२० को जंगलमा विराटनगरका एक जना युवालाई गोली हानी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

अमेरिकामा पूर्वपत्नीसहित ६ जनाको गोली हानेर हत्या

एजेन्सी । अमेरिकाको मिस्सिसीपी राज्यस्थित एक गाउँमा एक पुरुषले आफ्नी पूर्व पत्नीसहित ६ जनाको गोली हानी हत्या गरेका छन् । प्रहरीका अनुसार तीनवटा हतियार बोकेर अन्धाधुन्ध गोली चलाउँदै हिँडेका ती पुरुषले उनीहरूमाथि विभिन्न स्थानमा आक्रमण गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ५२ वर्षीय रिचर्ड डेल क्रमलाई पक्राउ गरेको छ । उनले के कारणले […]

भारतमा हिन्दुवादी नेताको गोली हानी हत्या

भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

लाल मोहम्मद हत्या प्रकरणमा संलग्न तीन नेपाली सहयोगी सार्वजनिक

१४ असोज, काठमाडौं । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार […]

लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ

काठमाडौं । लाल मोहम्मद हत्या प्रकरणमा एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे […]

गोठाटार गोलीकाण्ड : मोहम्मद हत्यामा संलग्न तीन जना वीरगञ्जबाट पक्राउ

काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

हत्या आरोपमा १० वर्षीया बालिका गिरफ्तार

ओर्ल्याण्डो : मध्य फ्लोरिडामा १० वर्षीया बालिकालाई मंगलबार पक्राउ गरिएको छ। ती बालिकाले आमासँग झगडा गरेकी एक महिलालाई गोली हानी हत्या गरेकी थिइन्। उनलाई नियन्त्रणमा लिएर स्थानीय बाल न्याय केन्द्रमा राखिएको छ।बालिकाकी आमालाई गत हप्ता लापर्वाही, बच्चाको बेवास्ता, जथाभावी हतियार राखेको र हतियारले गम्भीर आक्रमण गरेको आरोपमा पक्राउ गरिएको अधिकारीले जानकारी दिएका छन्। प्रहरी अधिकारीहरूका अनुसार बालिकाकी आमा ३१ वर्षीया लाकरिसा इज्याकले 'मेमोरियल डे' को राति अबेर जर्निगन गार्डेन अपार्टमेन्ट

पैसाको लोभमा आफ्नै साथीको हत्या

चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी भागेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका व्यक्ती सहित घटनाको. प्रारम्भिक अनुसन्धानको विवरण समेत सार्वजानिक गरेको छ । गत ७ गते वुधवार बिहान […] The post पैसाको लोभमा आफ्नै साथीको हत्या appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

चार वर्षअघि सुनचाँदी व्यवसायीको हत्या गरेको आरोपमा एकजना पक्राउ

५ वैशाख, जनकपुरधाम । सर्लाहीमा चार वर्षअघि सुनचाँदी व्यवसायीलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हरिपुर नगरपालिकामा सुनचाँदी व्यवसाय गर्दै आएका सुनिल साहको २०७४ साल असोज २४ गते राति गोली हानी हत्या गरिएको थियो । उनको हत्यामा संलग्न भएको अभियोगमा लालबन्दी नगरपालिका–२ का सञ्जीव पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]