सर्लाही । प्रथम लालबन्दी महोत्सवको हिजो बिहीबार मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गरिन् । लालबन्दी महोत्सव ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न खालका स्टलहरु समावेश गरिएको छ। यसैगरी जन्ता आधारभुत विधालय लालबन्दी–११ हिरापुरका प्रधानाध्यापक पुष्पबहादुर श्रेष्ठले लालबन्दी महोत्सवमा पहिलो दिन नै स्कुले बालबालिकालाई […]
The post लालबन्दी महोत्सव ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा लालबन्दी महोत्सव सुरु भएको छ । आज लालबन्दी महोत्सवको सुरुवातमा -याली निकालिएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार मुल नारासहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको […]
The post प्रथम लालबन्दी महोत्सव सुरु, फागुन १९ गतेसम्म चल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]
सर्लाही । सर्लाहीमा पहिलोपटक लालबन्दी नगरपालिकाले आफनो नवौं नगरसभामा संसदीय अभ्यास सुरु गरेको छ ।नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको सभामा सहभागीहरुले बताए । पुस २२ बाट सुरु भएको लालबन्दी नगरपालिकाले नवौं अधिवेशनमा विभिन्न ६ वटा विधेयक माथि छलफल गरि निर्नायार्थ प्रस्तुत गरिएको थियो । लालबन्दी नगरपालिकाकाे विधेयक अधिवेशनमा संस्था […]
The post लालबन्दी नगरपालिकाले गर्याे नवौं नगरसभामा संसदीय अभ्यास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सर्लाही । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रले पहिलाे पटक सतप्रतिशत रकम संकलन सफल भएको छ । गत आर्थिक वर्षमा १ सय १ दशमलव ८९ प्रतिशत रकम संकलन गर्न सफल भएको हो । गत आर्थिक वर्षमा यस वितरण केन्द्रले ४० करोड ५८ लाख ११ हजार ९ सय ७२ रुपैयाँ ११ पैसा संकलन गर्दै पहिलो पटक […]
सर्लाही - सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका वासुदेव अधिकारी निर्वाचित हुनुभएको छ ।
उहाँले ९५६१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गोविन्द महतले ७८८३ मत प्राप्त गर्नुभयो । यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकै कल्पना पाख्रिन ८८५० मत प्राप्त गरी निवार्चित हुनुभएको छ ।
पाख्रिनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शनसरीमायाले ८१५९ मत प्राप्त गर्नुभएको छ।
सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार बासुदेव अधिकारीले अग्रता लिएका छन् । वडा नम्बर १, २, ३ र ४ का गरी ६ हजार २४१ मत गणना हुँदा अधिकारीले २ हजार १२० मत पाएका हुन् । मेयरमा नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकीले एक हजार ५४३ र नेकपा एमालेका गोविन्दबहादुर महतले एक हजार ५११ मत पाएका छन् ।मेयरमै लोसपा नेपालका सुनिलकुमार साहले १८० र जसपा नेपालका पञ्चराम लो तामाङले ७२ मत पाएका छन् । यस्तै, राप्रपाका उमेश खड्काले ६७ मत पाएका छन् ।
सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पुर्याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनः निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिक
सर्लाही : लालबन्दी नगरपालिकाले बनाएको ड्याम लखन्देही खोलामा आएको बाढीले बगाएको छ।लालबन्दी नगरपालिका–१ नवलपुरस्थित नन्देश्वर सामुदायिक वन क्षेत्रमा बाढीको कटान रोक्न केही दिनअघि बनाएको एक सय ८० मिटर ड्याम हिजो राति आएको बाढीले बगाएको हो।असारको अन्तिम साता आएको बाढीले वनको झण्डै ३ हेक्टर क्षेत्र कटान गरेको थियो। बाढीले वनमा लगाइएको झण्डै ७ हजार बिरुवा पनि बगाएको छ। उक्त वन क्षेत्रको कटान रोक्नका लागि केही दिनअघि मात्र नगरपालिकाले करिव दुई सय ८० मिटरको दुईवटा ड्याम निर्माण गरेको थियो।ड्याम पू