प्रथम लालबन्दी महोत्सव सुरु, फागुन १९ गतेसम्म चल्ने

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा लालबन्दी महोत्सव सुरु भएको छ । आज लालबन्दी महोत्सवको सुरुवातमा -याली निकालिएको छ ।  नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशको सहयोग तथा लालबन्दी नगरपालिकाको संरक्षण र उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा कृषि, पर्यटन, व्यापार, स्वरोजगार र आत्मनिर्भरताको आधार मुल नारासहित लालबन्दीको डुमडुमे मन्दिरबाट सुरु भएको […] The post प्रथम लालबन्दी महोत्सव सुरु, फागुन १९ गतेसम्म चल्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लालबन्दी साहित्य महोत्सवमा स्रष्टा सम्मान तथा कृति लोकार्पण

लालबन्दी नगर वाङ्‌मय परिषद्द्वारा आयोजित ुलालबन्दी साहित्य महोत्सव(२०८१ुका प्रमुख अतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गर्नु भएको थियोे।

लालबन्दी साहित्य महोत्सवमा स्रष्टा सम्मान तथा कृति लोकार्पण

लालबन्दी नगर वाङ्‌मय परिषद्द्वारा आयोजित ुलालबन्दी साहित्य महोत्सव(२०८१ुका प्रमुख अतिथि नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले करुवाको पानीले बिरुवालाई सिञ्चन गर्दै महोत्सवको समुद्घाटन गर्नु भएको थियोे।

लालबन्दी साहित्य महोत्सव सम्पन्न, ३ सञ्चारकर्मी सम्मानित : RajdhaniDaily.com

RajdhaniDaily.com | सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा लालबन्दी साहित्य महोत्सव सम्पन्न भएको छ । लालबन्दी नगर वाङ्मय परिषदको आयोजनामा गरिएको कार्यक्रमको उद्घाटन प्रमुख -

लालबन्दी महोत्सव ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

सर्लाही । प्रथम लालबन्दी महोत्सवको हिजो बिहीबार मधेस प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गरिन् । लालबन्दी महोत्सव ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न खालका स्टलहरु समावेश गरिएको छ। यसैगरी जन्ता आधारभुत विधालय लालबन्दी–११ हिरापुरका प्रधानाध्यापक पुष्पबहादुर श्रेष्ठले लालबन्दी महोत्सवमा पहिलो दिन नै स्कुले बालबालिकालाई […] The post लालबन्दी महोत्सव ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रथम लालबन्दी महोत्सव सुरु

“कृषि, पर्यटन र व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारा सहित उद्योग वाणिज्य सङ्घ लालबन्दीले आयोजना गरेको महोत्सवको मधेश प्रदेशकी उद्योग, वन तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गर्नुभएको हो ।

प्रथम लालबन्दी महोत्सव हुँदै

उद्योग वाणिज्य सङ्घ लालबन्दीले फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी महोत्सव आयोजना गर्ने भएको छ ।