पश्चिम तनहुँको स्वास्थ्य केन्द्र बन्दै जीपी कोइराला अस्पताल - Karobar National Economic Daily

दमौलीः जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र तनहँुको पश्चिमी क्षेत्रका जनताको स्वास्थ्योपचारको केन्द्र बन्दै गएको छ । गत साउनबाट सेवा दिन सुरु गरेको सो अस्पतालमा हाल दैनिक सयभन्दा बढी बिरामी…

सम्बन्धित सामग्री

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै

१३ फागुन, बागलुङ । सदरमुकाम बागलुङ बजारदेखि करिब एक सय किलोमिटर पश्चिममा छ बुर्तिबाङ । पश्चिम बागलुङको व्यापारिक केन्द्रका रुपमा परिचित बुर्तिबाङ बजारमा हालसम्म सुविधायुक्त अस्पतालको अभाव छ । सुविधा सम्पन्न अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक उपचारका लागि पाल्पा, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाधयतामा छन् ।यद्यपि पछिल्लो समय बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ […]

आँपपीपल अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र ५० शय्याकोमा स्तरोन्नति

८ फागुन, काठमाडौं । सरकारले गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ । ६ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार यी अस्पताल स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न पनि मन्त्रिपरिषद बैठकले […]

स्वास्थ्य सहायकको भरमा १५ शय्याको नगर अस्पताल

पर्वत – कुस्मा नगरपालिका–१२, ठूली पोखरीमा रहेको नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन बनेको छ। एक एमबिबीएस डाक्टरसहित १३ जनाको दरबन्दी रहेको अस्पताल विगत पाँच वर्षदेखि स्वास्थ्य सहायक ९हेल्थ असिसटेन्ट०ले निमित्तका रूपमा चलाउँदै आएका छन्। दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएपछि हालसम्म अन्य डाक्टर आएका छैनन्। तत्कालीन डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा […]

७२ वर्ष पुरानो काठमाडौं जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अझै भाडाको घरमा

प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा पद्धतीको विकासका लागि सरकारले प्रत्येक प्रदेशमा प्राकृतिक चिकित्सा सहितको १०० वेडको अस्पताल संञ्चालन गर्ने निर्णय गरिसकेको बताए। आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता दिइएको भनिए पनि संघीय राजधानी काठमाडौंमै रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौको भने विस्तार र विकास हुन सकेको छैन।

अस्पताल तथा स्वास्थ्य केन्द्र व्यवस्थापनमा सम्बन्धित विज्ञ हुनुपर्नेमा जोड

अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी सरोकारवालाहरुले जोड दिएका छन्।

अस्पताल निर्माण गर्दा स्वास्थ्य केन्द्रको भवनमा क्षति

खोटाङ- निर्माण कम्पनीको लापरबाहीका कारण जन्तेढुंगा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीको भवन क्षतिग्रस्त भएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार १५ शैय्याको अस्पताल बनाउनका लागि घडेरी सखार्ने क्रममा स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।नजिकै अस्पतालका लागि घडेरी बनाउने क्रममा जग भत्किएर स्वास्थ्य केन्द्रको तीनकोठे भवन कामै नलाग्ने अवस्थामा […]

चन्द्रागिरिको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभ रूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो । यसै गरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगर स्तरीय अस्पताल) सञ्चालनमा ल्याइएकामा २५ श्यया बनाइने भएको छ । विसं २०७४ जेठ १० […]

कारोना कहरमा अर्घाखाँचीका स्वास्थ्य केन्द्र डाक्टरविहिन, कोभिड अस्पताल अलपत्र

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्।...

गरिब तथा असहायहरुलाई लक्षित ‘एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र’ स्थापना

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका गरिब तथा असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यसाथ एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । काठमाण्डाै उपत्यकाका गरिब र असहायहरुको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ बनाउनको निम्ति काठमाण्डाैको थापाथलीमा एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुद्वारा आँखा, दाँत, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, बाल रोग, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य निजी अस्पताल भन्दा सर्वसुलभ र सस्तो गरी उपच...