ज्योति विकास बैंकद्वारा एक प्राथमिक स्वास्थ्य केन्द्र र दुई अस्पताललाई बेबी वार्मर प्रदान

बैंकले 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत महोत्तरीकाे रामगोपालपुर नगरपालिका- ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, झापाकाे दमक नगरपालिका- २ स्थित आम्दा अस्पताल र खाेटाङकाे जिल्ला अस्पताल दिक्त्तेललाई एक/एक थान बेबी वार्मर प्रदान गरेको हाे