चन्द्रागिरिको चार वर्ष : सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभ रूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो । यसै गरी थानकोटमा १५ श्ययाको बर्थिङ सेन्टर (नगर स्तरीय अस्पताल) सञ्चालनमा ल्याइएकामा २५ श्यया बनाइने भएको छ । विसं २०७४ जेठ १० […]