बेलका-४ काे वडाध्यक्षमा ३ मत बढी ल्याएर कांग्रेसका तीर्थ अधिकारी विजयी

उदयपुरकाे बेलका नगरपालिका-४ काे वडाध्यक्षमा नेपाली कांग्रेसका तीर्थराज अधिकारी विजयी भएका छन्