ललितपुर २ प्रदेशसभा २ काे 'क' मा एमाले विजयी

ललितपुर - ललितपुर  क्षेत्र नम्बर २ काे प्रदेशसभा २ काे (क)  मा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार रामेश्वर श्रेष्ठ  उहाँ ८ हजार २ सय ९८ मतसहित  विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले ६ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका रिसा श्रेष्ठले ५ हजार ९ सय ७३, हाम्रो नेपाली पार्टीका गंगाराम रिजालले ३ हजार १ सय ६९ मत प्राप्त गर्नुभयो । त्यसै गरी नेपाल मजदुर किसा...

सम्बन्धित सामग्री

ललितपुर-२ प्रदेशसभा १ मा एमाले विजयी

ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले) विजयी भएको छ । आज समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

ललितपुर-२ प्रदेशसभा-१ मा एमालेका श्रेष्ठ विजयी

६ मंसिर, ललितपुर। ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा एमाले विजयी भएको छ । मंगलबार समपन्न मतगणनामा एमाले उम्मेदवार रामेश्वर श्रेष्ठ विजयी भएको निर्वाचन आयोगले जनाएको छ । श्रेष्ठले कुल आठ हजार दुई सय ९८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीले छ हजार आठ ५१ […]

काठमाडौं १, मनाङ र मुस्ताङमा कांग्रेस तथा ललितपुर २ मा एमाले विजयी

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सोमबार मध्यरातीसम्म पाँच ठाउँको नतिजा आएको छ । प्रतिनिधिसभातर्फ