उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन् । उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको पनि बताए  । उत्तर कोरियाका लागि अमेरिकी सत्तामा आउने फेरबदलले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषण...

सम्बन्धित सामग्री

उत्तर कोरियाली परेलाको कथा, जो चीन हुँदै संसारभर पुगेको छ

विगत लामो समयदेखि अमेरिकासँगको आफ्नो तनावपूर्ण सम्बन्ध तथा आफ्नो परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया पछिल्लो पटक एक नयाँ विषयको कारणले गर्दा चर्चामा छ । उत्तर कोरियामा तयार गरिने कृत्रिम परेला तथा कृत्रिम कपाल (विग) विश्वभरका बजारमा बिक्री भैरहेका छन् । तर ती सामानहरुमा ‘मेड इन उत्तर कोरिया’ होइन कि ‘मेड इन चाइना’को […]

आफ्नो सेना फर्काउन अमेरिकाले चाल्यो पहलकदमी, तर किम जोङले दिएनन् उत्तर (भिडियो)

परमाणु हतियारसम्पन्न राष्ट्र उत्तर कोरिया र अमेरिकाबीच लामो समययता विभिन्न विषयमा तिक्तता छ । विशेष गरी उत्तर कोरियाको परमाणु हतियारबाट अमेरिका सन्तुष्ट छैन । अमेरिकालाई सन्तुलनमा राख्न परमाणु हतियार गज्जबको अस्त्र भएको त्यहाँका सर्वोच्च नेता किम जोङ उनले बताउँदै आएका छन् ।

ब्रेट ली नेपाल टी–२० लिगको मेन्टर नियुक्त

काठमाडाैं।अब फेसबुकमा चुनावी विज्ञापन गर्न नपाइने भएकाे छ।भारतले धान र चामल निर्यातमा भन्सार बढाएकाे छ।नेपालमा एकैदिन १५२ कोरोना संक्रमित थपिँदा दुईजनाको मृत्यु भएकाे छ।उत्तर कोरिया परमाणु हतियार सम्पन्न देश घोषित भएकाे छ।ब्रेट ली नेपाल टी–२० लिगको मेन्टर नियुक्त भएका छन्।

पाकिस्तानी परमाणु बमका पिता भनेर चिनिने एक्यू खानको निधन

काठमाण्डाै - पाकिस्तानी परमाणु बमका पिता मानिने डा. अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । कोरोना भए पछि अस्पताल भर्ना भएका खानको उपचारको क्रममा निधन भएको  बीबीसीले जनाएको छ ।  पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उहाँलाई  राष्ट्रिय नायक मानिन्छ । तर उहाँमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लाग्ने गरेको छ । प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताउनुभएको छ । एक्यू खानका ...

ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी सुरु हुन सक्ने चेतावनी उत्तर कोरियाले दिएको हो। उत्तर कोरियाका एक परराष्ट्र अधिकारीले ओकस सम्झौताले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्झौताको चीनले यसअघि नै आलोचना गरेको थियो। अहिले […]

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

भू–उपग्रहको आडमा परमाणु परिक्षणको तयारीमा उत्तर कोरिया

उत्तर कोरियाले एक भू–उपग्रह प्रक्षेपणको तयारीमा जुटेको छ । यद्यपि पर्यवेक्षकहरुले परमाणु सम्पन्न उत्तर कोरिया अन्तरिक्ष कार्यक्रमको आडमा परमाणु परिक्षण गर्न लागेको चेतावनी दिएका छन् । उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परिक्षणको बिरुद्धमा संयुक्त राष्ट्र संघले कैयौ प्रतिबन्ध लगाउदै आएको छ । उत्तर कोरियामा उपग्रह लगायत ब्यालेस्टिक क्षेप्यास्त्रमा आधारित कुनै पनि प्रक्षेपण गर्न रोक लगाइदै आएको छ ।

उत्तर कोरिया अमेरिकामाथि परमाणु आक्रमण गर्न सक्ने अवस्थामाः सिआइए निर्देशक

कात्तिक ३ – अमेरिकी गुप्तचर विभाग सिआइएका निर्देशक माइक पोम्पिओले उत्तर कोरिया अमेरिकामा परमाणु मिसाइल आक्रमण गर्न सक्ने अवस्थामा पुगेको बताउनुभ...