चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना भएको छ । एउटा ट्रले बसलाई ठक्कर दिएपछि अन्य गाडीहरु पनि तिनै ट्रक र बसमा ठोक्किएका थिए । दुर्घटना हुँदा बसमा चेपिएका चालकको उद्धार गरी उपचारका लागि चितवन पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
यो घोषणा कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको चौथो बैठक हुनुभन्दा केही दिन अगाडि आएको हो। जानकारी अनुसार सो बैठकले यससँग सम्बन्धित थप निर्णयहरू लिनेछ।