विगत लामो समयदेखि अमेरिकासँगको आफ्नो तनावपूर्ण सम्बन्ध तथा आफ्नो परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया पछिल्लो पटक एक नयाँ विषयको कारणले गर्दा चर्चामा छ । उत्तर कोरियामा तयार गरिने कृत्रिम परेला तथा कृत्रिम कपाल (विग) विश्वभरका बजारमा बिक्री भैरहेका छन् । तर ती सामानहरुमा ‘मेड इन उत्तर कोरिया’ होइन कि ‘मेड इन चाइना’को […]