स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज

निकै विवादित बनेको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम सरकारले खारेज गरेको छ ।अर्थमन्त्री पौडेलले आगामी आवको बजेटदेखि स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको घोषणा गरेका हुन् । विगतमा पनि निकै आलोचित बनेको सांसदको नाममा दिइने तर खर्च भने सांसदलगायतका रोहबरमा गर्नुपर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज भएको हो । उनले भने, “कोभिड महामारीको रोकथाम, […]

सम्बन्धित सामग्री

सांसदले पाउने बजेटबाट अगाडि बढेका सयौं कार्यक्रम अलपत्र पर्ने

२१ असार, काठमाडौं । सरकारले प्रत्यक्ष निर्वाचित सांसदको निर्वाचन क्षेत्रमा खर्च गर्न सक्ने गरी अगाडि बढाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आगामी आर्थिक वर्ष २०७८/७९ बाट खारेज भएको छ । यो निर्णयबाट अर्थमन्त्री विष्णु पौडेलले स्याबासी पाए पनि स्थानीय तहमा भने सयौं कार्यक्रम/आयोजना अलपत्र पर्ने भएका छन् । सरकारले आर्थिक वर्ष २०७६/७७ मा हरेक निर्वाचन […]

सांसद विकास कोष खारेज

सुनील महर्जन, काठमाडौं अहिलेसम्म निरन्तरता पाइरहेको स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमलाई यसपटकको बजेट वक्तव्यमार्फत खारेज गरिएको छ ।यस कार्यक्रमलाई चलनचल्तीमा सांसद विकास कोषको भनिन्छ । केपी शर्मा ओलीको सरकारले संसद् विघटन गरी निर्वाचनको घोषणा गरेको सन्र्दभमा सो कार्यक्रम खारेजीमा परेको हो । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने […]

खारेज भयो सांसद विकास कोष कार्यक्रम

सरकारले कोरोना महामारीमा केन्द्रित हुन भन्दै सांसद विकास कोषको नाममा परिचित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु  पौडेलले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेजी गर्ने घोषणा गरेका हुन् ।सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई वार्षिक ६ करोड रुपैय...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रम खारेज भएको बताएका हुन् ।

खारेज भयो स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम

जेठ १५, काठमाडौं । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

खारेज भयो बदनाम कहलिएको सांसद विकास कोष, किन भएको थियो यसको विरोध ?

बजेट आउने समयमा सधै विबादमा आउने गरेको सांसद विकास कोषले परिचित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज भएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले बदनाम कहलिएको सांसद विकास कोषको कार्यक्रम खारेज गरेका हुन् । विगत वर्षदेखि नै यसको खारेजीको आवाज उठेपनि प्रत्यक्ष निर्वाचित सांसदको दवाव...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज,

काठमाडौँ / सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को आय–व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त कार्यक्रम खोरेज गरेका हुन् । गत आर्थिक वर्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सांसदको लागि ६ करोड  रुपैयाँको दरले बजेट विनियोजन भएको थियो । तर, अहिले संसद्...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

काठमाडौँ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेको बताएका हुन् । गत वर्ष सरकारले सङ्घीय संसद् निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको थियो ।

'सांसद विकास काेष' खारेज !

काठमाण्डाै – सरकारले सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ । आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम (जसलाई सांसद विकास काेष भनिँदै आएकाे छ) खारेज गरेको जानकारी गराउनुभएको हो ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले ...