सरकारले कोरोना महामारीमा केन्द्रित हुन भन्दै सांसद विकास कोषको नाममा परिचित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेजी गर्ने घोषणा गरेका हुन् ।सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई वार्षिक ६ करोड रुपैय...