'सांसद विकास काेष' खारेज !

काठमाण्डाै – सरकारले सांसद केन्द्रित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज गरेको छ । आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले कोरोना महामारी नियन्त्रणका लागि बजेट आवश्यक भएको भन्दै स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम (जसलाई सांसद विकास काेष भनिँदै आएकाे छ) खारेज गरेको जानकारी गराउनुभएको हो ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले ...

सम्बन्धित सामग्री

संसदीय क्षेत्र विकास पूर्वाधार कार्यक्रम खारेज गर्न रिट दायर

रिटमा भनिएको छ : - सांसदहरूले गर्ने खर्च अपारदर्शी हुने गरेकाले सांसद विकास कोषको रकम सदुपयोग हुन नसकेको भनी संसदीय समितिले पटक–पटक औँल्याइसकेको - महालेखाले समेत सबैभन्दा बढी बेरुजु औँल्याएकोमा निजी चाहना...

सांसदलाई पाँच करोड : कानुन बनाउनेका ‘खल्ती’मा योजना !

काठमाडौं : सरकारले सांसद विकास कोष कार्यक्रम ब्युँताएको छ। दुई वर्षअगाडि नै खारेज भएको सांसद विकास कोष भनेर चिनिने पूर्वाधार विकास साझेदार कार्यक्रमलाई सरकारले पुनः ब्युँताएको हो। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै सांसद विकास कोष कार्यक्रमलाई सुचारू गरेका हुन्। उनका अनुसार १६५ निर्वाचन क्षेत्रमा जनप्रतिनिधि मार्फत विकास निर्माणका काम गर्न पाँच करोडको पूर्वाधार विकास कार्यक्रम ल्याइएको हो।एउटा आयोजनामा न्यूनतम् एक करोड विनियोजन

सांसद विकास कोषको बजेट काटियो, केही रुष्ट, कोही खुसी

चुरे/मकवानपुर । बागमती प्रदेश सरकारले सांसदहरुको नाममा उनीहरुको निर्वाचन क्षेत्र वा उनीहरुले चाहेको स्थानमा खर्च गर्ने गरी प्रदान गर्दै आएको सांसद बिकास कोष यस वर्षबाट हटाएको छ । अन्य ६ वटा प्रदेशमा भने यसवर्ष पनि बजेट यथावत राखिएको छ । चालु आर्थिक वर्षसम्म विभिन्न नाममा सञ्चालित निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम खारेज गरेको भन्दै प्रदेशका […] The post सांसद विकास कोषको बजेट काटियो, केही रुष्ट, कोही खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमतीमा सांसद विकास कोष खारेज

बागमती प्रदेशमा सांसद विकास कोष खारेज भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त कार्यक्रम नआएको हो ।

सांसदलाई बजेट : संघले खारेज गर्‍यो, प्रदेशमा निरन्तर

नागरिकको चौतर्फी दबाब र सरोकारवालाको सुझावपछि संघीय सरकारले सांसद विकास कोषका नामले परिचित ‘स्थानीय पूर्वाधार विकास कार्यक्रम’ खारेज गरिसकेको छ । तर, संघीय सरकारकै सिको गरेर प्रदेशहरूले विभिन्न नाममा सुरु गरेको...

लुम्बिनीमा स्वरुप बदलेर सरकारले ल्यायो २ अर्बभन्दा बढीको सांसद विकास कोष

बुटवल- सांसदको मनमौजी र अनियमितता भएको भनेर लामो समयदेखि विवादमा रहेको सांसद विकास कोष कार्यक्रम लुम्बिनी सरकारले समावेश गरेको छ। संघीय सरकारले समेत सांसदलाई सिधै बजेट दिँदा अनियमितता र मनमौजी हुनसक्ने भन्दै त्यसलाई खारेज गरिसकेको छ। तर लुम्बिनी प्रदेशले भने सांसद विकास कोषको स्वरुप परिवर्तन गरेर सांसदलाई सिधै बजेट दिएको छ। यसका लागि प्रदेश सरकारले […]

सांसद विकास कोष खारेज

सुनील महर्जन, काठमाडौं अहिलेसम्म निरन्तरता पाइरहेको स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमलाई यसपटकको बजेट वक्तव्यमार्फत खारेज गरिएको छ ।यस कार्यक्रमलाई चलनचल्तीमा सांसद विकास कोषको भनिन्छ । केपी शर्मा ओलीको सरकारले संसद् विघटन गरी निर्वाचनको घोषणा गरेको सन्र्दभमा सो कार्यक्रम खारेजीमा परेको हो । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने […]

खारेज भयो बदनाम कहलिएको सांसद विकास कोष, किन भएको थियो यसको विरोध ?

बजेट आउने समयमा सधै विबादमा आउने गरेको सांसद विकास कोषले परिचित स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम खारेज भएको छ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले बदनाम कहलिएको सांसद विकास कोषको कार्यक्रम खारेज गरेका हुन् । विगत वर्षदेखि नै यसको खारेजीको आवाज उठेपनि प्रत्यक्ष निर्वाचित सांसदको दवाव...

सांसद विकास कोषको औचित्य समाप्त

प्रतिनिधिसभा नै नरहेकाले ‘स्थानीय विकास साझेदारी कार्यक्रम’ अर्थात् सांसद विकास कोष खारेज गर्नुपर्ने अवस्था आगामी आर्थिक वर्षको बजेटमार्फत सांसदमार्फत खर्च गरिने कार्यक्रम खारेज गर्नुपर्ने देखिएको छ । प्रतिनिधिसभा विघटन भई सांसदहरू नै नरहेकाले...

कांग्रेसले भन्यो : सांसद विकास कोष नै खारेज गरौँ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद विकास कोष खारेज गर्न सरकारसँग माग गरेको छ। बुधबार राति सकिएको कांग्रेसको बैठकले आगामी बजेटमा सांसद विकास कोष खारेज गर्न माग गरेको हो।  ‘सांसद विकास कोष नीति नै खारेज गर। यस्ता बजेटका नीति नै खारेज गर्नुपर्छ’, कांग्रेस केन्द्रीय स...