काठमाडौं । अभिनेता पल शाह आज जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेपछि शाह ठीक एक वर्षअघि फागुन १५ मा तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो । अदालतको उक्त आदेशसँगै पल जेलमुक्त भएका हुन् । सोमबार बिहान तनहुँ कारागारको गेटमा पलको […]