लोकसेवा परीक्षामा गुल्मीले टप्यो, मनाङ र मुस्ताङ गयल

काठमाडौं । लोकसेवा आयोग परीक्षाबाट गुल्मी, स्याङ्जासहित ५ जिल्लाका सबैभन्दा बढी कर्मचारी सिफारिस भएका छन् । जसअनुसारगुल्मीका १०४, स्याङ्जाका १०२, सर्लाहीका ९१, धनुषाका ७८ र कञ्चनपुरका ७३ जना रहेका छन् । सबैभन्दा कम रसुवाबाट एक जनामात्रै सिफारिस हुँदा मनाङ र मुस्ताङबाट एक जना पनि सिफारिस हुन सकेन । लोकसेवा आयोगको प्रतिवेदनअनुसार गत वर्ष निजामती सेवातर्फ […]

सम्बन्धित सामग्री

अहिलेसम्म कहाँ–कहाँ आयो नतिजा ?

काठमाण्डाै – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ४ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ४ वटाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ । कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत, काठमाण्डौ १ मनाङ र मुस्ताङ तथा प्रदेशसभा अन्तर्गत मनाङ क र मुस्ताङको क र ख प्रदेशमा जित हात पारेको हो । एमाले प्रतिनिधिसभा अन्तर्गत ललितपुर २ मा विजयी भएको छ । पछिल्लो नतिजाअनुसार काठमाण्डौ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह न...

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ३ क्षेत्रकाे नतिजा सार्वजनिक : कांग्रेस अगाडि

काठमाण्डौ – प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये तीन र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका २ र प्रदेशसभाका ३ निर्वाचन क्षेत्रमा जित हात पारेको छ । कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत मनाङ र मुस्ताङ तथा प्रदेशसभा अन्तर्गत मनाङ क र मुस्ताङको क र ख प्रदेशमा जित हात पारेको हो ।  एमाले प्रतिनिधिसभा अन्तर्गत ललितपुर २ मा विजयी भएको छ । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हु...

मनाङ जान मन छ

मेरो घुमफिर मनाङ जाने धेरै रहर छ । त्यहाँका दृश्य भिडियोमा हेर्दा कतिवेला त्यहाँ पुग्न पाइन्छ भन्ने मात्रै लाग्छ । चाँडै नै जान्छु होला । म प्रकृतिप्रेमी हुँ । मनाङ–मुस्ताङ प्रकृतिले भरिपूर्ण ठाउँ हुन् । त्यहाँको...

७७ जिल्लामै पुग्यो स्वरोजगार कार्यक्रम

युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिएको छ । मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागू हुने भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा  सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औँ बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो । कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो

अब ७७ वटै जिल्लामा युवा स्वरोजगार कार्यक्रम

३० कात्तिक, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिने भएको छ । मंगलबार बसेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) […]

स्वरोजगार कार्यक्रम ७७ जिल्लामै विस्तार

युवा तथा साना ब्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार  भएको  । मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष बिस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागु हुने भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा  सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो । कोषको अध्यक्षको हैसियतमा बोर्ड

गण्डकी प्रदेशमा कोरोनाः कास्कीमा बढी, मनाङ र मुस्ताङ ‘ग्रिन जोन’मा

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्यामा आशातित घट्न नसक्दा रेडजोनमै रहेको स्वास्थ्य निर्देश...

मनाङ र मुस्ताङ पूर्ण कोभिड खोप पाउने जिल्ला

उनले भने,‘मनाङमा १६५  जना र मुस्ताङ ६८ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकि छन्। दुबै जिल्लाको कोभिड १९ विरुद्ध खोप समन्यव तथा अनुगमन समितिको निर्णय आइसकेपछि औपचारिक रुपमा घोषणा हुनेछ।’

यी हुन् काठमाडौं‌मा आज र भोली जोन्सनको खोप लगाउन पाउने समूह, ५५ वटा खोप केन्द्र

मेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत काभ्रे र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकमा लगाइँदै छ।