मनाङ र मुस्ताङ पूर्ण कोभिड खोप पाउने जिल्ला

उनले भने,‘मनाङमा १६५  जना र मुस्ताङ ६८ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकि छन्। दुबै जिल्लाको कोभिड १९ विरुद्ध खोप समन्यव तथा अनुगमन समितिको निर्णय आइसकेपछि औपचारिक रुपमा घोषणा हुनेछ।’

सम्बन्धित सामग्री

मनाङ र मुस्ताङ जिल्लामा 'योग्य सबै नागरिकलाई कोभिड खोप' - BBC News नेपाली

जताततै खोपको माग भइरहेको समयमा हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा कोभिडविरुद्धको खोप १८ वर्षमाथिका सबैले प्राप्त गरेको बताइएको छ।

यी हुन् काठमाडौं‌मा आज र भोली जोन्सनको खोप लगाउन पाउने समूह, ५५ वटा खोप केन्द्र

मेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत काभ्रे र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकमा लगाइँदै छ।