गण्डकी प्रदेशमा कोरोनाः कास्कीमा बढी, मनाङ र मुस्ताङ ‘ग्रिन जोन’मा

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्यामा आशातित घट्न नसक्दा रेडजोनमै रहेको स्वास्थ्य निर्देश...

सम्बन्धित सामग्री

गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो

पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२ पुगेको छ । आज बुधबार तीन जनाको मृत्यु भएसंगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०२ नाघेको हो । यीमध्ये सबैभन्दा धेरै कास्कीका १११ जनाको मृत्यु भएको छ । मनाङ र मुस्ताङ जिल्लामा हालसम्म कसैको पनि मृत्यु भएको छैन ।