गोरखा : गोरखाको सिरानचोक गाउँपालिका-६ खहरेमा दर्ताविनै क्रसर उद्योग सञ्चालन गरिएको छ। खहरेमा पर्ने दरौँदी नदीको किनारमा तीन महिनादेखि दर्ताविनै अवैध क्रसर सञ्चालन गरिएको हो।
यस्तो छ, क्रसर दर्तासम्बन्धी प्रावधान
गण्डकी प्रदेश सरकारले २०७५/०४/३० गते पारित गरेको ढुंगा, गिट्टी, बालुवा उत्खनन सञ्चालन, क्रसिङ र बिक्री-वितरण त...