पिठ्युँमा भारी, शिरमा चुनावको जिम्मेवारी

नुवाकोटको विदुरमा बिहीबार मतदान सामग्री गाडीमा हालेर मतदानस्थलतर्फ जाँदै कर्मचारी तथा सुरक्षाकर्मीहरू। जिल्लाका सबै मतदान अधिकृतले आआफ्नो केन्द्रको सामग्री बिहीबार बुझेर मतदानस्थलतर्फ प्रस्थान गरेका छन्।  तस्बिर : नवदीप अजनबी/नयाँपत्रिका   ...

सम्बन्धित सामग्री

पाकिस्तानका नयाँ सेना प्रमुखका अगाडि चुनौती नै चुनौती

जनरल असिम मुनिरले गत हप्ता पाकिस्तानको सेना प्रमुखको जिम्मेवारी लिए । ५७ वर्षीय पूर्वगुप्तचर प्रमुख मुनिरले अब सेना प्रमुखका रुपमा देशको आन्तरिक तथा विदेशी मामिलामा ठूलो प्रभाव पार्न सक्छन् । पाकिस्तानले चौतर्फी संकटहरूको सामना गरिरहेको बेला मुनिरले पदभार ग्रहण गरेका छन् । तत्काल चुनावको माग गरिरहेको एक शक्तिशाली विपक्षी, आर्थिक मन्दी र देशको एक तिहाइ भाग डुबाउने ऐतिहासिक विध्वसंकारी बाढी पाकिस्तानले सामना गरेका केही समस्या हुन् ।मुनिरले देशको शक्तिशाली सेनाको नेतृत्व गर्दाको समयमा मुख्यत:

पूर्वप्रधानमन्त्रीविरुद्ध फराकिलो अन्तरले जितेका इलामका महेश बस्नेत

११ मंसिर, इलाम । नेकपा एमाले इलाम जिल्ला कमिटीका अध्यक्ष महेश बस्नेतलाई यसअघिका चुनावको मूख्य जिम्मेवारी हुन्थ्यो, आफ्ना उम्मेदवारहरु जिताउने । उनी सधैं क्षेत्र १ मा झलनाथ खनाल, अनि क्षेत्र २ मा सुवास नेम्बाङ जिताउन खटिन्थे । खनाल जिताउन निर्वाचन परिचालन कमिटीको संयोजन गर्ने महेश बस्नेतलाई यसपल्ट आफ्नै विगतका नेताविरुद्ध लड्ने अवस्था आइपर्‍यो । सत्ता […]

ताइवानकी राष्ट्रपतिले दिइन् पार्टी अध्यक्षबाट राजीनामा

काठमाडौं : ताइवानकी राष्ट्रपति साई इङ–वेनले स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन्।‘चुनावको नतिजा सोचे जस्तो भएन। यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन्।वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन्। साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन्।

निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा

ताइपेय—ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । ‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् ।वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन् । साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेर

भाेलि जिम्मेवारी टुङ्ग्याउने गरी सकियो सत्ता गठबन्धन कार्यदलको बैठक

काठमाण्डौ – पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलवार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार दिउँसो १ बजेदेखि झन्डै पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलवारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो । दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुन...

भदौ २० भित्रै चुनावको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।आयोगको आजको बैठकले भदौ २० गतेभित्र ७७ वटै जिल्लामा कार्ययोजना तयार पारेर सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार सवै जिल्लामा प्रमुख जिल्ला अधिकारी तोकेर सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोक्नसमेत आग्रह गरिएको छ।आयोगले निर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिएका दलहरूको का

मन्त्रिपरिषद बैठकले के के निर्णय लेला

काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक चलिरहेको छ । बैठकले चुनावको तयारीसम्बन्धी केही महतवपूर्ण निर्णय गर्ने बुझिएको छ । बैठकले कृष्णहरि पुष्करलाई अर्थ सचिव बनाउने विश्वस्त स्रोतले जानकारी दिएको छ । राजश्व सचिव पुष्करले नै अर्थको जिम्मेवारी सम्हालिरहेका छन् ।

सिट बाँडफाँड कार्यदलको संयोजकमा सिटौला, प्रवक्तामा कार्की

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको सिट बाँडफाँडका लागि बनाएको कार्यदलले काम सुरु गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो बैठक बसेर कार्यदलले छलफल सुरु गरेको हो। पहिलो बैठकले कार्यदलको संयोजकमा जेष्ठ सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेका छ भने मिडिया ब्रिफिङको जिम्मेवारी सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र बहादुर […]

एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेण्डा

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई विभिन्न जिम्मेवारी दिने […]

चुनावअघि नै सशस्त्र र नेपाल प्रहरीमा नयाँ आईजीपी

२० फागुन, काठमाडौं । मुलुकको आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा चुनावअघि नै नेतृत्व परिवर्तन हुँदैछ । सशस्त्र प्रहरीमा त सरकारले घोषणा गरेको चुनावको मिति ३० वैशाख अघि दुई जना प्रहरी प्रमुख फेरिनेछन् । नेपाल प्रहरीमा रहेका हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले १८ वैशाख २०७९ मा अवकाश पाउँदैछन् । […]