मन्त्रिपरिषद बैठकले के के निर्णय लेला

काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक चलिरहेको छ । बैठकले चुनावको तयारीसम्बन्धी केही महतवपूर्ण निर्णय गर्ने बुझिएको छ । बैठकले कृष्णहरि पुष्करलाई अर्थ सचिव बनाउने विश्वस्त स्रोतले जानकारी दिएको छ । राजश्व सचिव पुष्करले नै अर्थको जिम्मेवारी सम्हालिरहेका छन् ।

सम्बन्धित सामग्री

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं,२८ भदौ । नेपाल सरकारले ३५ अर्ब सहुलियतपुर्ण ऋण सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिबृद्धि कार्यक्रमका लागि २२५ अमेरिकन डलर बराबरको ३५ अर्ब सहुलियत ऋण लिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेरुजु फछ्र्यौट अनुगमन सचिवालयमा आर्थिक वर्ष ७९–८० […]

यी हुन् मन्त्रिपरिषद बैठकका १९ निर्णय (सूची)

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले श्रम, रोजगार तथा  सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ । बैठकले यी लगायत १९ निर्णय गरेको छ । हेर्नुहोस् सूची :

मन्त्रिपरिषद बैठकले गर्यो सात निर्णय (सूची)

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने  करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।बैठकले राष्ट्रिय आवास कम्पनीका अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ भने अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआइडी) बाट प्राप्त हुने करिब ७९ अर्ब ७१ करोड अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय समेत गरेको छ । बैठकले यी लगायत ७ वटा निर्णय गरेको सरकारक

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्यो ९ निर्णय

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले विभिन्न ९ निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना स्वीकृतीदेखि  परिमार्जित सञ्चार  विद्येयक प्रदेशसभामा प्रवेश गर्न स्वीकृती दिनेसम्मका निर्णय गरेको हो । लुम्बिनी प्रदेशमा २०७९ सालको सार्वजनिक, पर्व विदा र कार्यालय समय पनि स्वीकृती गरेको छ । यस्तै कानुन महिला तथा बालबालिका मन्त्रालयले विज्ञ सदस्य तथा सदस्यहरु मनोनीत गर्ने भएको छ । लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।य

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक : यस्ता छन् ९ निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद  बैठकले ९ वटा निर्णय गरेको हो । जसमा गाउँपालिका केन्द्र परिवर्तन गर्न सरकारलाई प्रस्ताव गर्नेदेखि  कानून मस्यौदा कार्यदलका सदस्यहरु नियुक्ती सम्मका निर्णय रहेका छन् । बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा.राजेन्द्र खनाललाई हटाउने निर्णय गरेको छ । उनको स्थानमा डा.इन्द्र ढकाललाई निमित्त मेसु नियुक्त गर्ने र डा. खनाललाई कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समि

मन्त्रिपरिषद बैठक : यी हुन् पाँच निर्णय

मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूका लागि ३५ जना र सोहि आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना राजपत्रांकित कर्मचारीको दरबन्दी सिर्जना गरेको छ । त्यस्तै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना कर्मचारीको अस्थाई दरबन्दी सिर्जना गरेको छ । तर ती कर्मचारीको म्याद आयोगको म्याद समाप्त भएसँगै स्वतः खारेज हुनेछ ।सोमबारकै बैठकले विदेशमा जेलमुक्त भएर स्वदेश फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टिन खर्च सरकारले बेहोर्ने निर्णय गरेको कानुन

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक, महत्वपूर्ण निर्णय गर्ने तयारी

काठमाडौंं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषद बैठक बस्नुपर्ने भएकोले आजको लागि बोलाईएको पार्टी पदाधिकारी बैठक समेत स्थगित् गरिएको छ । आजको बैठकमा महत्वपूर्ण निर्णय लिईने चर्चा छ । हिजोमात्रै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए । उक्त भेटमा देउवाले […]

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

१५ जेठ, काठमाडौं । बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठक बिहान ११ बजे बोलाइएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । पूर्ण आकारको बजेट ल्याउने सरकारको […]

यस्ता छन् मन्त्रिपरिषद बैठकका १७ निर्णय

काठमाडौं । सरकारले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।बैठकले सेनाका डा.देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ ।पुस १० र १५ गते बसेको मन्त्रिपरिष