युद्ध शुरु भएयता ११ लाख युक्रेनी आफ्नो मुलुक प्रवेश गरेको रुसको दाबी

काठमाडौं– रुसले गत फेब्रुअरी २४ मा ‘विशेष सैनिक कारवाही’ थालेयता युक्रेनबाट हालसम्म ११ लाख मानिसहरु आफ्नो मुलुक प्रवेश गरेको जनाएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी भूभागबाट आफ्नो मुलुकतर्फ ११ लाख मानिसहरुलाई उद्धार गरिएको जनाएको हो । रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएअनुसार युक्रेनबाट रुस पुग्नेमा झण्डै २ […]

सम्बन्धित सामग्री

रुसी सेनाको तर्फबाट युद्ध लडिरहेका विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा

रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लडिरहेका नेपालका विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ ।

कब्जा गरेका युक्रेनी भूभाग पुगेर पुटिनले के सन्देश दिन खोज्दैछन् ? (भिडिओ)

पुटिनले बारम्बार युक्रेनी भूभाग पुगेर आफूले युद्ध जितेको संकेत दिन खोजेको विश्लेषकहरू बताउँछन् ।

बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई आफ्नो देश लगेर युद्ध तालिम दिने

युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै दस हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने बेलायतको रक्षा मन्त्रालयले बताएको छ । केही हप्ता लामो यो तालिम बेलायतमै हुनेछ । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिममा सहभागी युक्रेनीहरुमा या त न्युन सैन्य अनुभव छ या छँदै छैन । तालिम ब्रिटेनको आधारभूत सैन्य तालिममा आधारित हुनेछ । यस अन्तर्गत हतियार कसरी चलाउने, युद्ध मैदानमा चोट लागे कसरी प्राथमिक उपचार गर्ने, अन

युद्ध अध्ययन संस्था भन्छ– ‘युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ’

काठमाडौं– जारी रुसी आक्रमणका क्रममा युक्रेनी फौज खार्किभ शहरको युद्धमा ‘विजयी भएजस्तो देखिएको’ एउटा युद्ध अध्ययन संस्थाले जनाएको छ । युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले जारी गरेको प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको छ ।‌ रुसले सो क्षेत्रमा आफ्ना सैनिकको स्थानमा भाडाका लडाकु र साझेदार देशका फौजलाई खटाइएको समेत […]

युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुने बताए

युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुन्छ भन्नेबारे अनुमान गरेका छन् । युक्रेनका राष्ट्रपतिका सल्लाहकारले युक्रेन– रुस युद्ध मेको सुरुवातसम्म समाप्त हुने आँकलन गरेका छन् । रुससँग युक्रेनमाथि हमला गर्नका लागि स्रोत साधन सिद्धिएपछि युद्ध रोकिन सक्ने अनुमान उनले व्यक्त गरेका छन् ।राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोविचले सोमबार भने, ‘मलाई लाग्छ कि मे को अन्त्यमा होइन, मेको सुरुवातमा हामीबीच शान्ति सम्झौता हुनेछ ।’रुस–युक्रेन युद्धको मे महिनाको स्थित

रुस र युक्रेन युद्ध : ‘१३ सय युक्रेनी सेना र ५७९  जनता मारिए’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । यसैगरी युक्रेनमा युद्ध सुरु भएयता कम्तीमा ५७९ सर्वसाधारणको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय यूएनएचसीएचआरले जनाएको छ […]

नेपाली युवा प्रताप बस्‍नेत रुसविरुद्ध युद्ध लड्न युक्रेनी सेनामा भर्ति (भिडियो)

नेपाली युवा प्रताप बस्नेत रुसविरुद्ध युद्ध  लड्न युक्रेनी सेनामा भर्ति भएका छन्  । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको बताएका छन् । भिडियो हेर्दा उनी युक्रेनको सेनाको क्याम्प बाहिर देखिएका छन् । किभमा रहेका यी नेपाली युवा युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएको भनेका […]