युद्ध अध्ययन संस्था भन्छ– ‘युक्रेनी फौजले खार्किभको युद्ध जितेजस्तो देखिन्छ’

काठमाडौं– जारी रुसी आक्रमणका क्रममा युक्रेनी फौज खार्किभ शहरको युद्धमा ‘विजयी भएजस्तो देखिएको’ एउटा युद्ध अध्ययन संस्थाले जनाएको छ । युद्धबारे अध्ययन गर्ने ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले जारी गरेको प्रतिवेदनमा रुसी फौज पछि हट्दै गएको जनाइएको छ ।‌ रुसले सो क्षेत्रमा आफ्ना सैनिकको स्थानमा भाडाका लडाकु र साझेदार देशका फौजलाई खटाइएको समेत […]

सम्बन्धित सामग्री

भारतीय प्राध्यापकको एक टोली रातो मच्छिन्द्रनाथबारे अध्ययन गर्न ललितपुरमा

१९ असार, काठमाडौं । भारतको आसामबाट रातो मच्छिन्द्रनाथबारे सोधमूलक अध्ययन अनुसन्धान गर्न प्राध्यापक, विद्यार्थी लगायतको एक टोली ललितपुर आइपुगेको छ । गुवाहाटी विश्वविद्यालय र कटन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, जनजाति अनुसन्धान संस्था र नर्थ इस्ट आशीवार्द फाउन्डेसनका अनुसन्धानकर्ता, लेखक, पत्रकार, कलाकार र सांस्कृतिक संगठनका गरी २२ जनाको टोली ललितपुर आइपुगेको ललितपुर महानगरपालिकाले जनाएको छ । बुङमती […]

लघुवित्तका समस्या समाधानका लागि अध्ययन समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान खोज्न अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको हो । समितिमा दुई जना स्वतन्त्र विज्ञ, राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक, लघुवित्त संस्था सुपरभिजन विभागका निर्देशक र […]

४४१ मेगावाट क्षमताका २ आयोजनाको सम्भाव्यता अध्ययन गर्न डीएफसीको अनुदान

काठमाडौँ । गोल्यान समूहले निर्माण गर्न लागेका ४४१ मेगावाट क्षमताका दुई वटा आयोजनाको सम्भाव्यता अध्ययन गर्न अमेरिकी विकास लगानी संस्था (डीएफसी) ले अनुदान सहयोग गर्ने भएको छ । ३०६ मेगावाटको अपर मुगु कर्णाली र १३५

मिटर ब्याजबारे अहिलेसम्म पाँच वटा जिल्लामा स्थलगत अध्ययन

काठमाण्डाै - मिटर ब्याजबारे स्थलगत अध्ययन थालेको कार्यदलले पाँच वटा जिल्लामा छलफल तथा अन्तरक्रिया गरेको छ । गएको बुधवार नवलपरासी पुगेको टोलीले सुस्ता र प्रतापपुरका नागरिक, स्थानीय प्रशासन, जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्था लगायत सरोकारवालासँग छलफल गरी समस्या समाधानका उपायबारे पनि प्रयास थालिएको कार्यदलले जनाएको छ । नवलपरासीसहित सर्लाही, महोत्तरी, धनुषा र सिरहामा छलफल तथा अन्तरक्रिया भएको र टोलीले आज सप्तरीमा पुगेर पीडितसँग छलफल गर्ने गृह मन्त्रालय मातहतको कार्यदलका संयोजक डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो ...

चिकित्सा शास्त्र अध्ययन संस्था(आईओएम)ले ५०औं वार्षिकोत्सव मनायो (फोटोफिचर)

काठमाडौं, १ साउन । चिकित्सा शास्त्र अध्ययन संस्था(आईओएम)ले ५०औं वार्षिकोत्सव अर्थात् स्वर्ण जयन्ती (गोल्डेन जुब्ली) मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आईओएमको स्वर्ण जयन्ती मनाइएको हो । डा. भोला रिजाल, जेपी अग्रवाल, डा. अरुण सायमीमलगायतका विशिष्ट चिकित्सकहरू आईओएमको गोल्डेन जुब्लीमा सहभागी भएका छन् । राष्ट्रपति स्वर्ण जयन्तीमा आउने भएपछि आईओएमकी डीन डा. दिव्या सिंह […]

व्यापार घाटा बढ्नुमा रेमिट्यान्सकाे पनि भूमिका - अध्ययन

काठमाण्डाै – व्यापार घाटा बढ्नुमा रेमिट्यान्सकाे पनि भूमिका रहेकाे एक अध्ययन प्रतिवेदनले देखाएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सिबिफिनले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक प्रतिवेदनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण रेमिट्यान्स र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा नै रहेको बताएको छ । रेमिट्यान्सले बैंकमा ...

सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा हुने मृत्युदर कम गर्न अति उच्च उचाइको वातावरणसम्बन्धी अध्ययन सुरु भएको छ। सगरमाथा आरोहण गर्ने क्रममा विभिन्न उचाइका स्थानमा आरोहीको मृत्यु हुन थालेपछि चीनले सगरमाथामा ती स्थानको बरफ र हिउँको नमुना सङ्कलन गरी अध्ययन र अनुसन्धान गर्न थालेको हो।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यस अध्ययनले अति उच्च उचाइको वातावरणले मानिसको शरीरमा पार्ने प्रभाव र उक्त प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे तथ्य सार्वजनिक गर्ने विश्वास गरिएको छ। सङ्कलित नमुनाको तिब्बतक

डीडीसी सुधार अध्ययन प्रतिवेदन कर्मचारीले लुकाएको कृषिमन्त्रीको गुनासो

२४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी ) सुधार गर्न गठन गरेको समितिले अध्ययन प्रतिवेदन लुकाएको बताएका छन् । कृषि पत्रकारहरुको संस्था (अनाज) सँगको भेटमा मन्त्री यादवले यस्तो गुनासो गरेका हुन् । दुग्ध विकास संस्थानको गुणस्तर र बजारीकरण, प्रशासनिक र आर्थिक समस्याहरु केलाएर प्रतिवेदन दिन भने […]

सिबिफिनको अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको अवस्था, समस्या र चुनौतीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सिबिफिनका अध्यक्ष पवन गोल्याणले सो प्रतिवेदन सार्वजनिक गरेका हुन् । सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सो अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । […] The post सिबिफिनको अध्ययन प्रतिवेदन सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.