बेलायतले १० हजार युक्रेनी स्वयंसेवीलाई आफ्नो देश लगेर युद्ध तालिम दिने

युक्रेनी सेनामा सेवा गर्न चाहने सैन्य अनुभव नभएका झण्डै दस हजार स्वयमसेवीलाई आगामी महिनादेखि तालिम दिने बेलायतको रक्षा मन्त्रालयले बताएको छ । केही हप्ता लामो यो तालिम बेलायतमै हुनेछ । ब्रिटिश नेतृत्वको यस नयाँ कार्यक्रममा १०५० बेलायत सैनिकले युक्रेनी स्वयंसेवकलाई तालिम दिनेछन् । तालिममा सहभागी युक्रेनीहरुमा या त न्युन सैन्य अनुभव छ या छँदै छैन । तालिम ब्रिटेनको आधारभूत सैन्य तालिममा आधारित हुनेछ । यस अन्तर्गत हतियार कसरी चलाउने, युद्ध मैदानमा चोट लागे कसरी प्राथमिक उपचार गर्ने, अन

सम्बन्धित सामग्री

जनक शिक्षालाई कागजको अभाव

काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कागजको अभाव भएको छ । १० हजार मेट्रिक टन कागजमध्ये अहिले २ हजार मेट्रिक टन कागज मात्र उपलब्ध छ । कागजको अभावमा पुस्तक छपाई द्रुत गतिमा अगाडि बढ्न

युक्रेनको मारियुपोलमा मात्रै १० हजार बढीको मृत्यु, अढाई लाख गर्भवतीको बेहाल

अहिलेसम्म १८३ बच्चाको मृत्यु भएको छ । ३४२ जना घाइते भएका छन् । युद्ध शुरु भएदेखि २ लाख ६५ हजार युक्रेनी महिला गर्भवती थिए । जसमा ८० हजार बच्चा आगामी तीन महिनाभित्र हुँदैछ । तर ती गर्भवतीले कुनै स्याहार सुसार पाएका छैनन् ।

इतिहासमा आज :  इराकद्वारा रसायनिक हमला, रुसले क्रिमियालाई गाभ्यो

सन् १९८० देखि इराक–इरान युद्ध चलिरहेको थियो ।  यसमा हजारौँ मानिस मारिएका थिए ।  तर १६ मार्च १९८८ मा जे भयो, त्यो इतिहासकै सबैभन्दा क्रूर घटना बन्यो ।  बिहान करिब ११ बजे इराकी सेनाले इरानसँग सीमा जोडिएको सहर हेलबजामा रासायनिक हमला गरेको थियो । सेनाले मस्टर्ड ग्यास हावामा मिसाएको थियो ।यसले ५ हजारभन्दा बढीको ज्यान गयो । जबकि १० हजार मानिस जीवनभरका लागि कुनै न कुनै रोगको सिकार भए । रसायनको प्रभाव यति घातक थियो कि असर अर्को पुस्तामा देखियो ।हलेबजा सहर इराक–इरानको सीमामा पर

चीन र रुसबीच संयुक्त युद्ध अभ्यासः १० सेना सहभागी हुने

एजेन्सी। चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ। ‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १० हजार सेना सहभागी हुने जनाइएको छ। चीनले उक्त युद्ध अभ्यासमा भारत र अफगानी सीमामा खटाइएका आफ्ना सैनिकहरुलाई सहभागी गराउनेछ। चीन र रुसको रक्षा मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो युद्ध अभ्यास चीनको किआङ्गटोंशिआ सहरमा हुने बताइएको छ।

चीनले भारतीय सीमाक्षेत्रबाट हटायो १० हजार सैनिक, टरेको हो युद्ध ?

हङकङबाट प्रकाशित हुने अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले चिनियाँ सैन्य स्रोतहरूलाई उद्धृत गर्दै चीनले भारतसँगको विवादित सीमाक्षेत्रबाट १० हजार सैनिक फिर्ता बोलाएको खबर दिएको छ ।  कठ्यांग्रिदो जाडोमा युद्धको सम्भावना न्यून रहेको अनुमान गर्दै चीनले सैनिक फिर्ता गरेको हो । पत्रिकाका अनुसार, भारतीय पक्षले स्पष्टसँग देखोस् भनेर सैनिकहरूलाई सैन्य वाहनमा राखेर फिर्ता गरिएको हो । सिन्जियाङ र तिब्बत सैन्य क्षेत्रबाट सेना हटाइएको हो । भारतीय सेनाले पनि चिनियाँ जनमुक्ति सेनाका ट्रेनिङ युनिटहरू तिब्बती पठारबाट हटाइए...

कोरोना जित्न युद्ध शैलीमा तयारी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताउनुभएको छ । उहाँले प्रयोगशाला पूर्ण रूपमा सञ्चालन र जनशक्ति परिचालनको तयारी भइरहेकाले असार १५ भित्र प्रतिदिन कम्तीमा १० हजारको पीसीआर परीक्षण गरिने बताउनुभयो ।

सुनको मूल्य १० हजार डलर पुग्न सक्ने

कमजोर अवस्थाको डलर, अमेरिका र उत्तर कोरियाबीचको सम्भावित युद्ध तथा डोनाल्ड ट्रम्पमाथिको महाअभियोगले सुनको मूल्य बढ्न सक्ने बहुमूल्य धातुका विज्ञ जिम रिकार्ड्सले बताएका छन् ।