बेन्जेमा विश्वकपबाट बाहिर

काठमाडौं – फ्रेन्च स्ट्राइकर करिम बेन्जेमा २०२२ फिफा विश्वकपबाट बाहिर भएका छन्। विश्वकप सुरु हुने रात अभ्यास क्रममा जाँघमा चोट बोकेपछि बेन्जेमाले विश्वकप गुमाउने पक्का भएको हो। बेन्जेमाले २०२२ को बालोन डि ओर विजेता हुन्। विश्व फुटबलको वर्ष खेलाडी घोषित बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो। फ्रान्स राष्ट्रिय […]

सम्बन्धित सामग्री

बेन्जेमा पनि विश्वकपबाट बाहिर

एजेन्सी – फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमा आज (आइतबार) देखि शुरु हुने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिएका छन् । प्रशिक्षण दौरान तिघ्रामा चोट लागेपछि बेन्जेमा विश्वकप गुमाउने अर्का ठुला नाम हुन् । क्रिस्टोफर एनकुन्कु पनि बाहिरिएका छन् । उनको स्थानमा रान्डल कोलो मुआनीलाई टोलीमा समावेश गरिएको छ । चोटकै कारण मिडफिल्डर पउल पोग्बा र […]

बेन्जेमा यूईएफए वर्ष खेलाडी

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फर्वाड करीम बेन्जेमा यूईएफए वर्ष खेलाडी बनेका छन्। बेन्जेमा थियाउट कोर्टुवा र केभिन डी ब्रुएनालाई पछि पार्दै वर्ष खेलाडी बनेका हुन्। गएको सिजनका बेन्जेमाले रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन र फ्रान्सलाई यूईएफए नेशन्स लिगमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। 'मैले यो ट्रफी पहिलो पटक…

बेन्जेमा अमेरिका टुरको लागि उपलब्ध हुने

एजेन्सी – च्याम्पियन्स लिग विजेता रियल म्याड्रिडले नयाँ सिजनको तयारी सुरु गरिसकेको छ । तर, अन्य खेलाडी भाल्डेबेबासमा जुटिरहँदा टोलीका मुख्य खेलाडी करिम बेन्जमा भने साथमा छैनन् । बेन्जेमा जुलाई १९ मा टोलीमा उपलब्ध हुने अनुमान गरिएको छ । त्यसको अर्थ रियलले गर्ने अमेरिकी भ्रमणका उनी रहनेछन् । अमेरिका पुगेको तीन दिन पछि रियलले लस […]

बेन्जेमा रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बेन्जेमा रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् । बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को जितमा ह्याट्रिक पुरा गरेपछि उनी रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका […]

बेन्जेमा रियलको टोलीबाट बाहिर

एजेन्सी – यो सिजन उच्च लयमा रहेका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक कार्लाे एन्सेलोटीले स्पेनिस ला लिगामा इल्चेविरुद्धको खेलका लागि बेन्जेमालाई टोलीमा समेटेका छैनन् । रियलले आज (शनिबार) राति इल्चेको सामना गर्दैछ । खेल इल्चेको मैदानमा ५ः४५ बजे हुनेछ । बेन्जेमाले च्याम्पियन्स लिगमा सेरिफसँग पराजित भएको खेलमा […]

रियलमा जम्दै बेन्जेमा र भिनिसियसको जोडी

एजेन्सी– स्पेनिस लालिगाको सातौं चरणको खेल सकिँदा रियल म्याड्रिड बलियो अवस्थामा छ। अपराजित रियलको यात्रामा कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। रियलमा अहिले यी दुईको जोडी खास जमेको छ। रियलले लालिगाको सात खेलमा २२ गोल गर्दा बेन्जेमा र भिनिसियसले मात्र १३ गोल गरिसकेका छन्। सात खेलमा ८ गोल गरेका बेन्जेमाले ७ […]

रियलमा जमेको बेन्जेमा र भिनिसियसको जोडी

स्पेनिस ला लिगाको सातौं चरणको खेल सकिँदा रियल म्याड्रिड बलियो अवस्थामा छ । अपराजित रियलको यात्रामा कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले उत्कृष्ठ प्रदर्शन गरिरहेका छन् । रियलमा अहिले यी दुईको जोडी खास जमेको छ । रियलले ला लिगाको सात खेलमा २२ गोल गर्दा बेन्जेमा र भिनिसियसले मात्र १३ गोल गरिसकेका छन् । सात खेलमा आठ गोल गरेका बेन्जेमाले सात असिस्ट पनि दिए । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा पनि छन् । पाँच गोल गरेका भिनिसियस दोस्रो स्थानमा छन् । भिनिसियसले सात खेलमा पाँच गोल गर्दै

ला लिगा : रियलमा जमेको बेन्जेमा र भिनिसियसको जोडी

स्पेनिस ला लिगाको सातौं चरणको खेल सकिँदा रियल म्याड्रिड बलियो अवस्थामा छ । अपराजित रियलको यात्रामा कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियलमा अहिले यी दुईको जोडी खास जमेको छ । रियलले ला लिगाको सात खेलमा २२ गोल गर्दा बेन्जेमा र भिनिसियसले मात्र १३ गोल गरिसकेका छन् । सात खेलमा आठ गोल गरेका बेन्जेमाले सात असिस्ट पनि दिए । बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा पनि छन् । पाँच गोल गरेका भिनिसियस दोस्रो स्थानमा छन् । भिनिसियसले सात खेलमा पाँच गोल गर्दै दुई असिस्ट ...

बेन्जेमा २०२३ सम्म रियलमै रहने

रियल म्याड्रिडका कप्तान करिम बेन्जेमाले क्लबसँगको सम्झौता २०२३ सम्मका लागि लम्ब्याएका छन् ।  फ्रान्सेली स्टार बेन्जेमा २००९ मा रियल आएका थिए । उनले त्यसयता १२ वर्षमा २ सय ८१  गोल गरिसकेका छन् । जसमध्ये उनले पछिल्ला तीनवटा ला–लिगा सिजनमा २० भन्दा धेरै गोल गरेका हुन् । ३३ वर्षीय बेन्जेमा रियलका सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा पाँचौ नम्बरमा छन् । यस सिजन पनि उनले उत्कृष्ट सुरुवात गरेका छन् । रियलले यसै साता अलाभेसविरुद्ध ४–१ को जीत निकाल्दा बेन्जेमाले दुई

६ वर्षपछि फ्रान्सेली टोलीमा फर्किए बेन्जेमा

रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । फ्रान्सले युरोकप २०२० का लागि बुधबार अन्तिम २६ खेलाडीको नाम सार्वजनिक गर्दा बेन्जेमा पनि परेका हुन् । गत वर्ष...