नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।
काठमाडौं । नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । नेपाल हस्तकला महासङ्घले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो । विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक […]
विदेश निर्यात हुने कृषि उत्पादनका रूपमा रहेको अलैँचीको निर्यात यस वर्ष उत्साहजनक देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनामै काँकडभिट्टा नाकाबाट झन्डै पाँच अर्ब रुपैयाँको अलैँची निर्यात भएको हो । यो विगतमा...
वीरगञ्ज – वीरगञ्ज भन्सार नाका भएर देशमा सबैभन्दा बढी वस्तु आयात हुँदै आउनुका साथै नेपालले केही वस्तु निर्यातसमेत गर्दै आएको छ। वीरगञ्ज नाका भएर ०७९/८० को साउनमा नेपालले विदेशमा ४ अर्ब ४५ करोड २९ लाख १० हजार बराबरको वस्तु निर्यात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनमा यो नाका भएर प्रशोधित तेल, फलफूलको जुस, जमोठ […]
काठमाडौं।नेपाली चियाको माग विदेशमा बढेको छ।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट ३अर्ब ७९करोड ७१लाख४० हजार रुपैयाँको १करोड १९लाख २०हजार७६३ केजी चिया विदेश निर्यात गरिएको थियो।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २अर्ब७८करोड २८लाख ४१ हजार रुपैयाँको १ करोड ११लाख ८५हजार१९८ केजी चिया नेपालले निर्यात गरेको थियो।अघिल्लो वर्षका तुलनामा गत आर्थिक वर्ष नेपालले एक अर्बभन्दा बढीको चिया निर्यात गरेको छ।
चीनले वर्षको पाँच अर्ब कोरोनाभाइरसविरुद्धको खोपको डोज उत्पादन गर्ने क्षमता विकसित गरेको त्यहाँको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले शुक्रवार जानकारी दिएको छ ।
अहिलेसम्म चीनले देशमा १ अर्ब ४० करोड डोज र ५७ करोड डोज विदेश निर्यात गर्न सफल भएको पनि मन्त्रालयले जनाएको छ ।
चीनले आफ्नो आधा जनसंख्यालाई खोप लगाइसकेको छ र हर्ड इम्युनिटी प्राप्त गर्न लागेको छ ।