कांग्रेसका पुराना संस्थापन मिलाउने सुजाताको प्रयास

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका ल

सम्बन्धित सामग्री

कांग्रेसमा संस्थापन मौन सक्रियता बढाउँदै इतर समूह

केन्द्रीय कार्यसमिति बैठकपछि संस्थापन पक्षका गतिविधि देखिएका छैनन् । तर, शेखर–गगन र सिटौला समूह भ्रातृ संस्थाका गतिविधि र कार्यक्रममार्फत सक्रियता बढाउँदै छन् । १० साउनमा केन्द्रीय समिति बैठकपछि कांग्रेसका संस्थापनबाहेकका दुई (शेखर–गगन र...

कांग्रेस संस्थापन पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, ११ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहले बाहिर ल्याएको विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरिएको छ । कांग्रेस संस्थापन पक्षले केन्द्रीय पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो । कोइराला समुहले समानुपातिक तर्फका उम्मेदवार छनोटमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाउँदै विरोधका कार्यक्रम सार्वजनिक गरेको […]

संस्थापन समूहले एकलौटी गरेको शेखर पक्षको आरोप

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर काइराला पक्षका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् । संस्थापन इतर समूहले आज एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् । नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए […]

सकभर संस्थापन इतरका दुइटा उम्मेदवार हुन दिँदैनौंः बलबहादुर केसी

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीलाई नयाँ जीवन दिन र लोकतन्त्रका चुनौती परास्त गर्न संस्थापन इतर समूहमा सहमतिको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हामी संस्थापन इतर समूहका कुनै न कुनै रुपमा साझा उम्मेदवार तय […]

पौडेल समूह महाधिवेशन भाँड्न लागिपरेको संस्थापन पक्षको आरोप

नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेको हो । बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको […]

ठमेलमा जुट्दै कांग्रेस संस्थापन इतरका जिल्ला सभापतिहरु

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा हुँदैछ। ठमेलस्थित होटल यात्रीमा आज दिउँसो १२ बजेबाट संस्थापन इतरका सभापतिहरु जुट्न लागेका छन्। संस्थापन इतरका जिल्ला सभापतिहरुको भेलाको संयोजन नुवाकोटका कांग्रेस सभापति जगदीशनरसिंह केसी र काठमाडौंका कांग्रेस सभापति कृष्ण बानियाँ सबुजले गरेका छन्। कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा जिल्ला सभापतिहरु काठमाडौंमा…

कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले […]

सभापति आकांक्षीहरुको दाबी : संस्थापन इतरबाट साझा उम्मेदवार म

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेर दौडधुप थालिसक्दा संस्थापन इतर समूहले साझा उम्मेदवार छान्न सकेको छैन । यो समूहमा सभापतिका आकांक्षी नेताहरु पनि धेरै छन् । शुक्रबार पहिलो पटक संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरु एउटै टेबलमा बसेका छन् । बत्तीसपुतलीमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र […]