युवा नेताले भने- नेतृत्व सहमतिका आधारमा चयन गरौँ

काठमाडौँ– नेकपा (एमाले)को युवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् । तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) […]

सम्बन्धित सामग्री

नेताले देश खोक्रो बनाए

पछिल्लो समयमा राजनीतिक नेतृत्व युवा पुस्ताको निशानमा पर्न थालेको छ। केही समय अगाडि एउटा कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालमाथि हमलाको प्रयास भयो। पछिल्लो समय नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि पनि एउटा सार्वजनिक कार्यक्रमबाट बाहिरिँदै गर्दा खुकुरी प्रहार भएको छ। नागरिकहरूमा राजनीतिक पार्टी वा नेता प्रतिको यस्तो आक्रोश र वितृष्णा किन […]

विकास र पूर्वाधार : स्थानीय युवा नेतृत्व त्यसको आधार : नेत्रृ पोखरेल

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थपूर्ति र अनुकूलता हेरी चुनावी क्षेत्र परिवर्तन गर्ने क्रम बढिरहेको छ । यसरी चुनावी क्षेत्र रोज्दै हिड्ने नेताले त्यस क्षेत्रमा चुनाव जितेपछि फर्केर नजाने चलन पनि जगजाहेर छ ।यसले दिक्दार भएका नागरिकहरुले पहिल्लो समय स्थानीय युवा उम्मेदवारलाई रोज्न थालेका छन् । त्यसै मेसोमा आसन्न मंसिर ४ मा हुने आमनिर्वाचनको […]

टिकट नपाएपछि विद्यार्थी नेताले भने- ‘पार्टीले युवा चाहेनन्’

काठमाडौं : माओवादी निकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका आकांक्षी थिए। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका तामाङ झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रतिस्पर्धी बन्न चाहन्थे।उनले सार्वजनिक रूपमै पार्टीले आफूलाई उम्मेदवार बनाउने सहमति दिएको दाबी गर्दै भनेका थिए, ‘हाम्रो क्षेत्रले नयाँ नेतृत्व खोजेको छ। ओली राजनीतिक यात्रामा अनुभवी नेता भए पनि सधैं एउटै व्यक्तिको उपस्थितिले नयाँपनको आभास दिएको

सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै युवा नेताको प्रदर्शन (भिडिओ)

नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । बन्दसत्र सुरु हुनुअघि सर्वसम्मत नेतृत्व चयनको माग गर्दै एमालेका युवा–विद्यार्थी नेताले सौराहास्थित होटल सेभेनस्टरअघि प्रदर्शन थालेका छन् ।

सहमतिका आधारमा नेतृत्व चयन गर्न एमाले युवाहरुको आग्रह

नेकपा (एमाले)को युुवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् । तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नेकपा (एकीकृत समाजवादी) अलग …

वाईसीएलको अध्यक्ष चयनको जिम्मा प्रचण्डलाई

१४ भदौ, काठमाडौं । पार्टीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्ष चयन गर्ने जिम्मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । वाईसीएलले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष चयन गर्ने जिम्मा माउ पार्टीका अध्यक्ष प्रचण्डलाई दिएको हो । माओवादी केन्द्रका एक नेताले अनलाइनखबरसँग भने, ‘वाइसीएल नेतृत्वका सन्दर्भमा सरसल्लाह गरी अध्यक्षले […]

विराटनगरमा कांग्रेसको नेतृत्व लिन युवाहरू चुनावी अभियानमा

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नेतृत्वमा युवापंक्तिमा नेताले दाबी प्रस्तुत गरेका छन् । उनीहरूले चुनावी अभियानलाईसमेत तीव्रता दिएका छन् । विगतमा पार्टीका विभिन्न संगठन बसेर सफल नेतृत्व प्रदान गरेका युवा नेताहरू महानगर सभापतिको दौडमा छन् । विराटनगरलाई राजनीतिक आन्दोलनको केन्द्र मान्ने गरिएकोले पनि यो पटक महानगरको नेतृत्वमा जान युवापंक्ति अग्रसर...

युवा नेताको प्रश्न : कांग्रेसका छोरा कांग्रेस नै हुनुपर्ने कारण के ?

पार्टीमा युवा नेतृत्वलाई पर्याप्त भूमिका र अवसर नदिइएको भन्दै कांग्रेसका युवा र विद्यार्थी नेताले पार्टी नेतृत्वप्रति आक्रोश पोखेका छन् । युवा नेताहरूले पार्टीको नेतृत्व संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने वेला...

कांग्रेसका युवा नेताले भने– ७० कटेका नेताले विश्राम लिनुपर्छ

कांग्रेसका युवा नेताले पार्टीको भविष्यका लागि पहिलो पुस्तालाई विश्राम लिन आग्रह गरेका छन्। नेतृत्वको रणनीतिक असफलता र पुरानो कार्यशैलीबाट अब पार्टी नचल्ने भन्दै उनीहरूले ७० वर्ष कटेका नेतालाई पार्टीबाट विश्राम लिएर अभिभावकको भूमिकामा बस्न आग्रह गरेका हुन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि युवा नेताले पार्टी नेतृत्व हस्तान्तरण माग…