काठमाडौं, ११ साउन । नेकपा(एमाले) नेता एवं राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भन्सार कार्यालय र प्रहरी प्रशासनको सुरक्षा संयन्त्र छलेर बाहिरिएको सुन पक्राउ पर्दा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले ताउरमाउर गरेको टिप्पणी गरेका छन् । आज (बिहीबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नताविना सम्भव नै नरहेको दाबी गरे । ‘भन्सार कार्यालय […]