पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले आइतबार पूर्वप्रधानमन्त्री तथा पीटीआई प्रमुख इमरान खानलाई उनको अन्तरिम जमानत अवधि समाप्त हुनेबित्तिकै पक्राउ गरिने बताएका छन् ।पीटीआईको दोस्रो लामो मार्च अघि, पेशावर उच्च अदालतले जुन द्द मा इमरान खानको जमानत छण्,ण्ण्ण् रुपैयाँमा तीन हप्ताको लागि बढाएको थियो । आफ्नो गिरफ्तारीको सम्भावना देखेर इमरान खान पेशावर उच्च अदालत पुगेका थिए ।राणा सनाउल्लाहले ट्वीटरमा लेखेका छन्, ‘इमरान खानको हिंसा, दंगा, राजद्रोह, सशस्त्र आक्रमणलगायतका दुई दर्ज