काठमाण्डाै – गृहमन्त्री र जिल्ला उपसभापतिको सहयोगमा प्यूठानका ११ जनाले प्रहरीमा नाम निकाल्न सफल भएको हल्ला फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।प्यूठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र गुरुङले फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्रि लम्सालको सहयोगमा प्यूठानबाट ११ जनासहित देशभरका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्कन सफल भएको भन्दै धन्यवाद दिएका थिए । गुरुङको स्टाटसपछि गृहमन्त्री खाँड र जिल्ला उपसभापति लम्सालको चौतर्फी विरोध भएको थियो ।गुरुङलाई अभद्र व्यव...