अनियमितता गरेको आरोपमा कार्यालय प्रमुख, वडाध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा

काठमाडौँ । कुलो निर्माणमा अनियमितता गर्ने कार्यालय प्रमुख, वडाध्यक्ष र उपभोक्ता समितिका पदाधिकारीसहित नौजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  मुगुको छायानाथ रारा गाउँपालिका-१० स्थित तीनमुखेदेखि लुवाबान्नसम्मको सिँचाइ कुलो निर्माणका लागि कृषि विकास कार्यालयबाट ०७६-७७ मा विनियोजित बजेटमा अनियमितता भएको अख्तियारले जनाएको छ ।  ७५ लाखको लागत अनुमानको आयोजनामा उपभोक्ता समितिले जनश्रमदानको […]

सम्बन्धित सामग्री

शीतभण्डार निर्माणमा साढे ९२ लाख अनियमितता,  पूर्वसचिवसहित १६ विरुद्ध मुद्दा

शीतभण्डार निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिवसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी भएको...

नर्सरी निर्माणमा अनियमितता: कृषि कार्यालयका प्रमुखसहित ४ विरुद्ध मुद्दा दायर

हुम्लामा हाइटेक नर्सरी स्थापना र संचालनमा जिल्ला कृषि विकास कार्यालयका प्रमुखसहित चार जनाले अनियमितता गरेका छन्।...

भारतमा बीबीसीविरुद्ध मुद्दा दर्ता, विदेशी लगानी अनियमितता गरेको आरोप

भारतमा बेलायती संचारमाध्यम बीबीसीविरुद्ध मुद्दा दर्ता भएको छ। भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले विदेशी लगानीमा अनियमितता गरेको भन्दै फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट अनुसार मुद्दा दर्ता गरेको हो। भारतस्थित बीबीसीको कार्यालयमा आयकर विभागले गत फेब्रुअरी मा छापासमेत हानेको थियो। बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे निर्माण गरेको डकुमेन्ट्री 'इन्डिया : द मोदी क्वेश्चन'…

हाइटेक नर्सरीमा अनियमितता: १२ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर

कालिकोटको रास्कोट नगरपालिका– ३ स्थित कोलीगाउँमा लाखौं रकममा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरी निर्माणमा अनियमितता भएको भेटिएको छ।...