पोखरी ठेक्का लगाउँदा अनियमितता गर्ने वडा अध्यक्ष यादव विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी पिपरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवलाई पोखरी ठेक्का लगाउँदा अनियमितता गरेको आरोपमा ३५ लाख २१ हजार विगो सहित विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। महोत्तरी सहोडवा गाविस वडा नं. ६ ( हाल पिपरा गाउँपालिका )वडा नं. ५ मा पर्ने सुब्बा पोखरीको तत्कालीन […]