भारतमा बीबीसीविरुद्ध मुद्दा दर्ता, विदेशी लगानी अनियमितता गरेको आरोप

भारतमा बेलायती संचारमाध्यम बीबीसीविरुद्ध मुद्दा दर्ता भएको छ। भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले विदेशी लगानीमा अनियमितता गरेको भन्दै फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट अनुसार मुद्दा दर्ता गरेको हो। भारतस्थित बीबीसीको कार्यालयमा आयकर विभागले गत फेब्रुअरी मा छापासमेत हानेको थियो। बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे निर्माण गरेको डकुमेन्ट्री 'इन्डिया : द मोदी क्वेश्चन'…