युक्रेन आक्रमणपछि ‘घेराबन्दी’मा परेका पुटिनले थिच्लान् ‘न्युक्लियर बम’को बटन?

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको अप्रत्यासित स्वभावबारे कोही पनि अपरिचित छैन। पुटिनका सेनाले युक्रेनमा बमबारी गरिरहँदा यो हप्ता बारम्बार सुनिएको शब्द हो, अकल्पनीय! वास्तवमा भन्ने हो भने यो युद्ध अकल्पनीय थिएन। यसबारे पूर्णतया भविष्यवाणी गरिएको थियो। पुटिनले बारम्बार यसबारे संकेत गरिरहेका थिए। उनको रेकर्डले यस कदमबारे बोलिरहेको थियो। भनिन्छ, युद्धमा केही…

सम्बन्धित सामग्री

पुटिनले अचानक युक्रेन विरुद्ध लिए अर्को निर्णय

रुसले थुप्रै देशको सहयोगले केही हप्ता अघि भएको त्यो सम्झौतालाई निलम्बन गरेको घोषणा गरेको छ जसअन्तर्गत युक्रेनले कुनै अवरोध बिना ब्ल्याक सीको आफ्नो बन्दरगाहबाट अन्य देशमा अन्न निर्यात गर्न सक्थ्यो । रुसको पछिल्लो घोषणा क्राइमियाको बन्दरगाह सहर सेभास्टोपोलमा रहेको ब्ल्याक सीमा आफ्नो फ्लीटमा कथित ड्रोन आक्रमणपछि आएको हो ।ती जहाजहरू अन्न निर्यात सम्झौतासँग सम्बन्धित रहेको दाबी गरेको छ । उनले पछिल्लो आक्रमणबाट उनको एउटा जहाजमा केही क्षति पुगेको पनि बताएका छन् । यस हमलाको लागि युक्रेनलाई दोष दिँदै रुस

युक्रेन मामिलामा सन्तुलित अडानका लागि सीप्रति पुटिन कृतज्ञ

३१ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा सन्तुलित अडानका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन् । उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच विहीबार भेटवार्ता भएको थियो । बीबीसीका अनुसार युक्रेनमा भएको आक्रमणपछि यी दुई राष्ट्र प्रमुखबीचको यो पहिलो भेट हो । भेटको क्रममा पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरे। […]

रुस–युक्रेन युद्धपछि पुटिन पहिलोपटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली देश ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्नुहुनेछ । राष्ट्रपति इमोमाली रहमोन रुस निकट सहयोगी हुनुहुन्छ । युक्रेनमा आक्रमणपछि रुसी शीर्ष नेताको यो पह...

युक्रेन आक्रमणपछि रुसी राष्ट्रपति पहिलो विदेश भ्रमणमा निस्किंदै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यही साता ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नु हुने भएकाे छ । युक्रेनसँग युद्ध सुरु भएपछि विदेश भ्रमणमा ननिस्कनुभएका राष्ट्रपति पुटिनले गर्न लागेको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणकै क्रममा उहाँले ताजकिस्तानका राष्ट्रपति इमोमाली राखामानेन र तुर्कमेनिस्तानका नेताहरुलाई भेट्ने कार्यक्रम तय भएको छ । रुसले युक्रेनमा फेब्रुअरीमा सुरु […]

रुसले पोल्याण्ड र बुल्गेरियालाई दिइरहेको ग्यास रोक्यो

पोल्याण्ड र बुल्गेरियाका अधिकारीले रुसले तिनको देशलाई दिइरहेको ग्यास आपूर्ति रोकेको बताएका छन् । रुसको माग बमोजिम पेट्रोलियम पदार्थको मूल्य रुबलमा तिर्न अस्वीकार गरेपछि यस्तो निर्णय लिएको हो बताइएको छ । युक्रेन आक्रमणपछि पश्चिमी प्रतिबन्धका बीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले देशको मुद्रा रुबलमा भुक्तानी गर्ने मुलुकलाई मात्र पेट्रोलियम पदार्थ ढुवानी गर्ने बताएका थिए । पोल्याण्डको सरकारी पीजीएनआईजीले रुसी उर्जा कम्पनी ग्याजप्रोमलाई उदृत गर्दै बुधबार स्थानीय समय अनुसार बिहान ८ बजेदेखि

रुसको आक्रमणपछि १० लाख शरणार्थीले छोडे युक्रेन

जेनेभा स्विजरल्यान्ड । युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौँ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश […]

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू - डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।१४१ देशले रुस विरुद्दको निन्दा प्रस्तावमा मत दिएका हुन् भने ५ देशले निन्दा प्रस्तावको विपक्षमा मत दिएका हुन् ।  यस प्रस्तावमा रुस युक्रेनबाट आफ्नो सैनिकहरुलाई बीना सर्त फिर्ता बोलाउनुपर्ने उल्लेख छ। महासभामा कुल १९३ देशहरुमा नेपाल सहित १४१ देशहरुले रुसको विरुद्द भोटिङ गरेका हुन् भने ५ देशहरुले रुसको पक्षमा भोट गरेका छन्। महासभामा आफु विरुद्द प्रस्ताव पास भएकाले रुसका विदेश मन्त्रीले आफुलाई कयौं मित्र राष्ट्रहरुबाट साथ र सहयोग मिलेको तर पश्चिम राष्ट्र आफुहरुलाई टुक्राउन लागि परेको प्रतिकृया दिए। रुसको युक्रेन विरुद्दको आक्रमणको पक्षमा रुस सहित ५ देशहरुले भोट गरे। तर ३५ देशहरुले भने भोटिङमा भाग लिएर तटस्थ अर्थात् कुनै पनि पक्षमा खुलेनन्। भारत, पाकिस्तान, चीन, बंगलादेश र श्रीलंका पनि तटस्थ रही कुनै पनि पक्षमा खुलेनन्  । रुसले जबर्जस्ती बल प्रयोग गरेर युक्रेनबाट खोसेको कुनै पनि हिस्सालाई मान्यता नदिने महासभामा पास भएको प्रस्तावमा भनिएको छ। यसको साथै युक्रेनबाट तत्कालै पूर्ण रुपमा बीना सर्त रुसले आफ्ना सेनाहरु फिर्ता बोलाउनुपर्ने उल्लेख छ।भोटिङमा सामेल भएर पनि कतै भोट नदिएको तथा युक्रेन विरुद्द रुसको आक्रमणको विपक्षमा नउभिएको भन्दै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ। भारतको यो निर्णयलाई त्यहाँका विश्लेषकहरुले भारतलाई पश्चिमी राष्ट्र र रुसबीचको सन्तुलन बनाउन धेरै अप्ठ्यारो भईरहेको विश्लेषण गरेका छन्।    भारत र पाकिस्तान एकसाथमहासभामा रुस विरुद्दको भोटिङमा भारत सहित पाकिस्तान पनि तटस्थ बसेको छ। भारत र पाकिस्तान महासभामा रुस विरुद्दको भोटिङमा तटस्थ रहेका छन्। यसको साथसाथै बंगलादेश र श्रीलंकाले पनि यस्तै गरेका छन्। बंगलादेशको सम्बन्ध सुरुबाटै रुससंग राम्रो रहेको छ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसको प्राकृतिक ग्याँसको आयातमा सम्झौता गरेका छन्। जब विश्वभरका देशहरु रुसलाई युक्रेन विरुद्द आक्रमण गर्ने बिषयमा फरक फरक मत दिइरहेका थिए त्यो बेला पाकिस्तानका प्रधानमन्त्री खान रुसको साथ व्यापारिक सम्झौता गरिरहेका थिए। चीनसंगको निकटतासंगै पछिल्लो समय पाकिस्तानले रुससंगको सम्बन्ध विस्तार गरिरहेको छ।    नेपाल विपक्षमा छिमेकी राष्ट्र चीन, भारत रुस विरुद्दको भोटिङमा तटस्थ बस्दा नेपालले भने रुसको विपक्षमा भोट गरेको छ। सार्क राष्ट्रमा रुस विरुद्द भोटिङ गर्ने राष्ट्रमा नेपाल, अफगानिस्तान, माल्दिभ्स मात्रै रहेका छन्। भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश तटस्थ बसेका छन् ।

रुसको आक्रमणपछि युक्रेन र विश्वमा कस्तो असर पर्दैछ ?

किभ । रुसी फौजले बिहीबारदेखि युक्रेनमाथि व्यापक रूपमा आक्रमण सुरु गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय आलोचना र प्रतिबन्धलाई बेवास्ता गर्दै युक्रेनमा आक्रमण सुरु गरेका हुन् । उनले अन्य मुलुकहरूलाई यस मामिलामा दखल दिएमा कहिल्यै नदेखेको परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् । युक्रेनको नेतृत्वले अहिलेसम्म कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ...

रुसी आक्रमणपछि युक्रेनमा त्रास, रेलवे स्टेशनमा राजधानी छाड्नेहरुको भीड

रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै युक्रेनका बासिन्दा त्रास र भागदौडको अवस्थामा पुगेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको घोषणा गरेको भए पनि राजधानी किएभसहितमा गोलाबारी भएको छ। रुसले पूरै युक्रेनमाथि आक्रमण थालेको युक्रेन तथा पश्चिमा राष्ट्रले बताएका छन्। किएभमा लगातार विस्फोटका आवाज सुनिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। मानिसहरु सुरक्षित […]