युक्रेन आक्रमणपछि रुसी राष्ट्रपति पहिलो विदेश भ्रमणमा निस्किंदै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले यही साता ताजकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्नु हुने भएकाे छ । युक्रेनसँग युद्ध सुरु भएपछि विदेश भ्रमणमा ननिस्कनुभएका राष्ट्रपति पुटिनले गर्न लागेको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । भ्रमणकै क्रममा उहाँले ताजकिस्तानका राष्ट्रपति इमोमाली राखामानेन र तुर्कमेनिस्तानका नेताहरुलाई भेट्ने कार्यक्रम तय भएको छ । रुसले युक्रेनमा फेब्रुअरीमा सुरु […]

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धपछि पुटिन पहिलोपटक ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमणमा जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्य एसियाली देश ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । रुस–युक्रेन युद्ध सुरु भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको खबरमा उल्लेख छ । त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्नुहुनेछ । राष्ट्रपति इमोमाली रहमोन रुस निकट सहयोगी हुनुहुन्छ । युक्रेनमा आक्रमणपछि रुसी शीर्ष नेताको यो पह...