देशको पक्षमा बोलेर महाहिरो हुन ओलीलाई रावलको चुनौति

काठमाडौं, १८ फागुन । नेकपा (एमाले)का नेता भिम रावलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई देशको पक्षमा बोलेर महाहिरो हुन चुनौति दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो चुनौति दिएका हुन् । प्रतिनिधि सभामा एमसीसीबारे दफावार छलफलका क्रममा रावलले एमसीसीको विपक्षमा बोलेको कुरालाई लिएर पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले पत्रकार सम्लेलन गर्दै रावल हिरो […]

सम्बन्धित सामग्री

ओलीलाई प्रधानमन्त्री प्रस्ताव गर्दै एमाले चुनावमा

एमालेले भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्दै चुनावमा जाने निर्णय गरेको छ। केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको हो।  ‘अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मंसिर ४ मा हुन लागेको निर्वाचनमा जाने निर्णय भयो’, प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने।ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री बनेका थिए। आल

केपी ओलीलाई रूपान्तरण गर्न असफल : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रूपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरे पनि रूपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार (आज) पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रूपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् । उनले भने, ‘केपी ओलीलाई रूपान्तरण गर्न सकिएला कि […]

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी उनको सचिवालयले दिएको छ । ओलीको एन्टिजेन र पीसीआर दुवै परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। ओलीकी पत्नी राधिकामासंक्रमण पुष्टि भएको छ । दुवैजना अहिले भक्तपुरको बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् । नेकपा एमालेका प्रमुख […]

अमेरिकाले दियो ओलीलाई बधाई

काठमाडौं, १५ मंसिर । अमेरिकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएको छ । ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएको हो । अमेरिकी राजदूतावासले ट्वीट गर्दै ओलीलाई बधाई दिदै लोकतन्त्र, पारदर्शीता, उत्तरदायितव र स्वतन्त्र र धाँधलीरहित चुनावलाई साथ दिने जनाएको छ । मङ्गलबार अध्यक्षमा निर्वाचित भएका ओलीलाई अमेरिकाले सुरुमै बधाई दिनु […]

ओलीलाई ‘सर्वाधिकार’

सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै बन्दसत्रमा एकाएक विष्णु पौडेलले अध्यक्ष ओलीलाई नाम सिफारिसको अधिकार दिने प्रस्ताव ल्याउँदा अधिकांश प्रतिनिधिले ताली बजाए ओलीले बनाएको पदाधिकारीको प्रारम्भिक खाका अध्यक्ष ः  केपी ओली वरिष्ठ उपाध्यक्ष (१)...

ओलीलाई झलनाथ खनालले किन धन्यवाद दिए

काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि धन्यवाद दिएका छन् । उनले ओलीलाई स्वास्थ्योपचारमा साथ दिएकोमा धन्यवाद दिएका हुन् । आज विमानस्थलमा विज्ञप्तिमार्फत् खनालले भने, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्योपचारमा सहयोगका लागि धन्यवाद ।’ उनले तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई पनि धन्यवाद दिए । खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

ओलीलाई भारतले साथ दिएको हो ?

काठमाडौं, १३ जेठ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले साथ दिएको विषय जोडतोडले उठिरहेको छ । नेपाल मामलाका जानकार भारतीयहरु नै ओलीलाई भारतको साथ मिलेको बताइरहेका छन् । प्राध्यापक एसडी मुनीले एक टेलिभिजन अन्तवार्तामा ओलीलाई भारतको साथ मिलेको बताए । उनले ओलीलाई साथ दिनु भारतको गल्ती हुने समेत टिप्पणी गरे । भारतीय जनता पार्टीका […]

योगेशले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

नेकपा एमालेका झलनाथ खनाल तथा माधव नेपाल समूहका नेता योगेश भट्टराईले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि नेता भट्टराईले ओलीलाई बधाई दिएका हुन् ।  उनले  राष्ट्रपति भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ खुवाइरहेको तस्बिर फेसबुकमा शेयर गर्दै बधाई दिएका छन् ।

ओलीलाई केही दिनमै प्रधानमन्त्रीबाट हटाउँदैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ।  चौथो पटकको कोसिस के हुन्छ भन्‍ने बारेमा केही दिनमै थाहा हुन्छ ।प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानम

पार्टीको साधारण सदस्यसमेत नरहने गरी ओलीलाई निष्कासन

नागरिक दैनिकले नेकपा दुई समूहका विभाजित भएपछि प्रचण्ड नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको खबर छापेको छ । आइतबार बसेको सो समूहको स्थायी समिति बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको हो । प्रचण्ड–नेपाल समूहको माघ २ गते बसेको बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बालुवाटारमा बुझाइएको थियो । तर त्यसको जबाफ नदिएको भन्दै ओलीलाई आइतबार कारबाही भएको हो ।